पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्ष ह्वाइट हाउसमा निर्वाचित भएमा अमेरिकी यात्रुहरूका लागि युरोपले लगाउने योजना बनाएको प्रवेश शुल्कको अन्त्य गर्ने बताएका छन्। अमेरिकी नागरिकले २०२४ देखि युरोप जानका लागि शुल्क तिर्नुपर्ने प्रावधान ल्याउन लागिएकोमा ट्रम्पले विरोध गरेका हुन् । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोष्ट गर्दै भनेका छन् – ‘वाह, अमेरिकी नागरिकहरूले २०२४ देखि […]