लक्ष्मणको सुवेदीको चलचित्रमा मलिका महत अनुबन्धित

काठमाडौं । पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गर्ने चलचित्रमा अभिनेत्री एवं मोडल मलिका महत अनुबन्धित भएकी छिन् । चलचित्रको शीर्ष भूमिकाको लागि मलिका अनुबन्धित भएकी हुन् तर, चलचित्रको नाम भने तय भइसकेको छैन । लक्ष्मणले सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी दिएका हुन् । उनले मलिकासँग सम्झौतापछिको दुई वटा तस्वीर फेसबुकमा सार्वजनिक गर्दै उक्त चलचित्रमा लेखन, गीत, […]