‘हनी बनी’मा जसिता अनुबन्धित, अनमोलको ठाउँमा को होला ?

काठमाडौं । दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘हनी बनी’को मुख्य अभिनेत्रीमा जसिता गुरुङ अनुबन्धित भएकी छन् । शुक्रबार बेलायत पुगेका निर्देशक भट्टराई र गुरुङबीच लिखित सम्झौता भएको हो । यसअघि फिल्ममा अनुबन्धित सारा श्रीपाइलीले बेलायती प्रवेशाज्ञा नपाएपछि उनको ठाउँमा जसिताको प्रवेश भएको हो । सन् २०१८ को ‘लिलिबिली’बाट अभिनय करिअर थालेकी जसिता लण्डनमा बस्दै आएकी […]