भ्रष्टाचारको विषयमा छानबिन गर्न आयोग बन्ने भएपछि सरकारमा गयौँः रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्नका लागि अधिकार सम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरू सरकारमा सहभागि हुन लागेको बताएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग सोमवार सभापति लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्न अधिकार सम्पन्न आयोग अथवा संयन्त्र बनाउने सझा सहमति भएपछि सरकारमा सहभागी हुन लागेको […]

सम्बन्धित सामग्री

मतदाता नामावली नवीकरण नभए रवि लामिछाने उम्मेदवार बन्न पाउँदैनन्ः कानुनविद्

काठमाडौं, २४ फागुन । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले बेपत्ता छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग निष्क्रिय भएकाले द्वन्द्वपीडितका निम्ति न्यायालय सक्रिय हुनुपर्ने अवस्था निम्तिएको औंल्याएका छन् । ‘विस्तृत शान्ति सम्झौता अनुसार बेपत्ता छानबिन आयोगलाई ६ महिनाको समयसीमा तोकिएको थियो । सत्य निरुपण तथा मेलमिलाप आयोगलाई दुई वर्षको समय सीमा तोकेका थियौं । १६ […]

गृहमन्त्री लामिछानेविरुद्धको रिट खारेज गर्न ४ वटा सरकारी निकायको माग

काठमाडौं : सरकारी संयन्त्रहरूले गृहमन्त्री रवि लामिछाने सांसद हुन अयोग्य रहेको जिकिर गर्दै परेको रिट खारेज गर्न माग गरेका छन्।गृह मन्त्रालय, प्रतिनिधिसभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वोच्च अदालतलाई पठाएको छुट्टाछुट्टै लिखित जवाफमा चारवटै निकायले लामिछानेविरुद्धको रिट खारेज गर्न माग गरेका हुन्।प्रतिनिधिसभाको कानुन सहसचिव लक्ष्मीप्रसाद गौतमले पेश गरेको लिखित जवाफमा ‘रिट निवेदनमा उठाइएका विषय निर्वाचन आयोग र कार्यपालिका अन्तर्गतका निकायको अधिकार क्षेत्रभित्रक

भ्रष्टाचारको विषयमा छानबिन गर्न आयोग बन्ने भएपछि सरकारमा गयौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्नका लागि अधिकार सम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरू सरकारमा सहभागी हुन लागेको बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्न अधिकार सम्पन्न आयोग अथवा संयन्त्र बनाउने साझा सहमति भएपछि सरकारमा सहभागी हुन लागेको बताएका हुन् । उनले यस विषयमा सत्तारुढ सबै पार्टीहरू सहमत भएको उल्लेख गरे । &nbs

भ्रष्टाचार छानबिन गर्न आयोग बन्ने भएपछि सरकारमा गयौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषय छानबिन गर्न अधिकार सम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरु सरकारमा सहभागी हुन लागेको बताएका छन्। सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा सत्तारुढ गठबन्धनको...

रवि लामिछाने नागरिकता विवादमा  आयोग पन्छियो, अदालतको बाटो खुला

लामिछानेले आयोगलाई दिएको जवाफमा भनेका छन्– पुरानो नागरिकताकै आधारमा पासपोर्ट पाएँ । उम्मेदवारी दिन किन नपाउने ? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेको नागरिकता विवादमा निर्वाचन...

कागजात बुझाउन नसकेपछि प्रदेशसभा चुनाव नलड्ने घोषणा

काठमाडौं, भदौ २ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचनका लागि आवश्यक कागजात नबुझाएका कारण प्रतिनिधिसभा निर्वाचनमा मात्रै भाग लिने भएको छ। आयोग स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू अन्तिम समयमा दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए। उनीहरूसँग अलगअलग सातवटा प्रदेशसभा निर्वाचनका लागि सातवटा डेस्कमा दर्ता गर्नुपर्ने कागजात थिएन। संघीय निर्वाचनका लागि […]

रवि लामिछानेले दिए दल दर्ताका लागि आवेदन

काठमाडौँ – सञ्चारकर्मी रवि लामिछाने घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’निर्वाचन आयोगमा दर्ताका लागि आवेदन परेको छ। राष्ट्रिय सभामा आयोजित कार्यक्रममा नयाँ पार्टी घोषणा गरेसँगै रवि दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन्। लामिछानेले दलको चुनाव चिन्ह घण्टा प्रस्ताव गरेका छन्। दल दर्ताका लागि आवेदन दिएपछि पत्रकारसँग कुरा गर्दै उनले पार्टीमा हाल चिनिएका अनुहार नभए पनि […]

दल दर्ता गर्न आयोग पुगे रवि

काठमाण्डाैं : रवि लामिछाने उनकाे दल राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्।उनी आफ्ना समर्थकका साथमा दल दर्ताका लागि आयोग कार्यालय पुगेका हुन्।आज नै उनले राष्ट्रिय सभा गृहमा पार्टीको घोषणा गरेका हुन्। उनले पार्टीको पहिलो बैठक पनि आज नै राख्ने बताएका छन्।

घण्टी चुनाव चिह्नसहित दल दर्ताका लागि निर्वाचन आयोग पुगे रवि

काठमाडौँ-  सञ्चारकर्मी रवि लामिछाने दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्। राष्ट्रिय सभामा आयोजित कार्यक्रममा नयाँ पार्टी घोषणा गरेका रवि कार्यक्रम लगतै निर्वाचन आयोग पुगेका हुन्। उनले घोषणा गरेको नयाँ पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहेको छ भने चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन्। घण्टी चुनाव चिन्हसहित आगामी निर्वाचनमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बाट चुनाव लड्ने […]

श्रीमतीसहित निर्वाचन आयोग पुगे रवि लामिछाने

काठमाडौं । रवि लामिछाने दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । श्रीमती निकिता पौडेलकासाथमा लामिछाने आयोग पुगेका हुन् । उनले आजै राष्ट्रिय सभागृहमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी नामक दलको घोषणा गरेका थिए । अहिले आयोगमा सोही पार्टी दर्ता गराउनेछन् । निर्वाचन चिह्न घण्टी माग्ने तयारी उनले गरेका छन् ।