काठमाण्डाैं : रवि लामिछाने उनकाे दल राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्।उनी आफ्ना समर्थकका साथमा दल दर्ताका लागि आयोग कार्यालय पुगेका हुन्।आज नै उनले राष्ट्रिय सभा गृहमा पार्टीको घोषणा गरेका हुन्। उनले पार्टीको पहिलो बैठक पनि आज नै राख्ने बताएका छन्।