पशु चौपायामा फैलियो ‘लम्पी स्किन’ रोग

केही समययता गाईवस्तुमा ‘लम्पी स्किन’ रोग फैलिएर दुहुना गाई भकाभक मरेपछि किसान अताल्लिएका हुन्।...

सम्बन्धित सामग्री

दोलखामा घट्दै लम्पी स्किन रोगको संक्रमण

दोलखा– देशभर पशु महामारीको रूपमा फैलिएको लम्पी स्किन रोगको संक्रमण दर घट्दै गएको छ । गत असार र साउनमा तीव्र रूपमा फैलिएको संक्रमण दर भदौ १५ पछि घट्दै गएको पाइएको हो । यस अघि जिल्लामा तीन महिनाको अवधि जेठ, असार, साउन र भदौ १५ सम्म लम्पी स्किन रोगका कारण नौ सय ४० वटा पशु चौपाया […]

बागलुङमा लम्पी स्किन संक्रमणबाट ६१७ गाईभैँसी मरे

गाई, गोरु र भैँसीमा फैलिएको लम्पी स्किन रोग संक्रमणका कारण बागलुङमा ६१७ पशु चौपाय मरेका छन्। भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका अनुसार जिल्लाका १० वटै स्थानीय तहका कुल संक्रमणको ११.४५...

भयावह बन्दै लम्पी स्किनः मधेशमा मात्रै २ हजार २५ पशु चौपाया मरे

लम्पी स्किन रोगका कारण मधेश प्रदेशमा हालसम्म २ हजारभन्दा बढी पशु चौपाया मरेको तथ्याङ्कले देखाएको छ ।

मैवाखोलामा ‘लम्पी स्किन’ विरुद्धको खोप अभियान

ताप्लेजुङ, १० साउन । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लम्पी स्किनको रोकथामका लागि खोप अभियान चलाएको छ । उक्त गाउँपालिकामा तीन हजार एक सय १५  पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । लम्पी स्किनका कारण ३३  पशु चौपाया मरेको गाउँपालिकाले जनाएको छ । यहाँका चार सय ७३  पशु चौपाया सो रोगबाट सङ्क्रमित छन् भने तीन […]

कास्कीमा पनि लम्पी स्किन, ११ सय पशु चौपाया संक्रमित

पशु चौपायामा देखिएको लम्पी स्किन रोगको संक्रमण कास्कीका रुपा गाँउपालिका र भरतपोखरीमा बढी देखिएको छ।...

कास्कीमा पनि लम्पी स्किन, ११ सय पशु चौपाया संक्रमित

पशु चौपायामा देखिएको लम्पी स्किन रोगको संक्रमण कास्कीका रुपा गाँउपालिका र भरतपोखरीमा बढी देखिएको छ।...

कास्कीमा पनि लम्पी स्किन, ११ सय पशु चौपाया संक्रमित

पशु चौपायामा देखिएको लम्पी स्किन रोगको संक्रमण कास्कीका रुपा गाँउपालिका र भरतपोखरीमा बढी देखिएको छ।...

छथर जोरपाटी गाउँपालिकामा लम्पी स्किन रोगले १९ वटा पशु चौपाया मरे

मोरङ – धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिकामा लम्पी स्किन रोगले १९ वटा पशु चौपाया मरेका छन्। गाईगोरुमा रोग देखापरेसँगै हाल गाउँपालिकाले घुम्ती स्वास्थ्य शिविरलाई अघि बढाएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिए। लम्पी स्किन महामारीका रुपमा देखापरेसँगै गाउँपालिकाको स्वास्थ्य शिविरले रोगको उपचार तथा रोकथामबारे जनचेतना फैलाउन थालेको अध्यक्ष सुब्बाले बताए। गाउँपालिकाका पशुपन्छी विकास शाखाका प्रमुख […]

लम्पी स्किन रोगले ५० बढी पशु चौपाया मरे, किसान चिन्तित

संखुवासभा :  जिल्लाका पुश चौपायामा छालाको रोग (लम्पी स्किन डिजिज) देखिन थालेपछि किसानहरु चिन्तित बनेका छन्। जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहमा पशु चौपायामा छालासमबन्धी रोगको संक्रमण सबैभन्दा बढी देखिएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र संखुवासभाका प्रमुख हिमालय पोखरेलले बताए।छालाको रोगबाट जिल्लाभर ५० भन्दा बढी पशु चौपाया मरिसकेको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र  प्रमुख पोखरेलले जानकारी दिए।खाँदबारी नगरपालिका–२ र ६ मा रोगको संक्रमण सबैभन्दा बढी देखिएपछि स्थानीयका