धनगढी- सुदूरपश्चिममा हजारौं पशु चौपाया लम्पी स्किन रोगबाट मरिसक्दा समेत प्रदेश सरकारबाट रोकथामको ठोस पहल हुन सकेको छैन। सुदूरपश्चिम प्रदेशमा हालसम्म कम्तिमा २५ हजार भन्दा बढी पशु चौपाया लम्पी स्किन रोगका कारण मरेको र तीन लाख संक्रमित भएको अनुमान गरिएको छ। प्रदेशका ९ वटै जिल्लामा लम्पी स्किन रोग फैलिसकेको भएपनि प्रदेश सरकारले रोग नियन्त्रणविरुद्ध अहिलेसम्म […]