भयावह बन्दै लम्पी स्किनः मधेशमा मात्रै २ हजार २५ पशु चौपाया मरे

लम्पी स्किन रोगका कारण मधेश प्रदेशमा हालसम्म २ हजारभन्दा बढी पशु चौपाया मरेको तथ्याङ्कले देखाएको छ ।

सम्बन्धित सामग्री

छथर जोरपाटी गाउँपालिकामा लम्पी स्किन रोगले १९ वटा पशु चौपाया मरे

मोरङ – धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिकामा लम्पी स्किन रोगले १९ वटा पशु चौपाया मरेका छन्। गाईगोरुमा रोग देखापरेसँगै हाल गाउँपालिकाले घुम्ती स्वास्थ्य शिविरलाई अघि बढाएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिए। लम्पी स्किन महामारीका रुपमा देखापरेसँगै गाउँपालिकाको स्वास्थ्य शिविरले रोगको उपचार तथा रोकथामबारे जनचेतना फैलाउन थालेको अध्यक्ष सुब्बाले बताए। गाउँपालिकाका पशुपन्छी विकास शाखाका प्रमुख […]

छाडा पशु चौपाया व्यवस्थापन : साढे पाँच वर्षमा चार करोड बढि खर्च, समस्या उस्तै

कञ्चनपुरका स्थानीय तहले छाडा पशु चौपाया व्यवस्थापनका नाममा करोडौँ रकम खर्च गर्दासमेत समस्या समाधान भएको छैन। अघिल्ला स्थानीय सरकारले ५ वर्ष र अहिलेको नयाँ सरकारले ६ महिनाको अवधिमा झण्डै ४...

छाडा पशु चौपाया व्यवस्थापनमा जुट्यो नेपालगञ्ज उपमहानगर

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन अभियान थालेको छ। बिहीबार बिहानदेखि नगरका विभिन्न ठाउँबाट छाडा पशु चौपायालाई धपाएर नेपालगञ्ज–२१ बिर्तास्थित काञ्जीहाउसमा लगिएको छ। नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल आफै सडकमा निस्केर पशु चौपाया व्यवस्थापन कार्यमा लागेका छन्। नगर प्रहरी प्रमुख सूर्य बोगटीको नेतृत्वमा छाडा पशु चौपाया काञ्जीहाउस लगिएको […]

काभ्रेको भुम्लु गाउँपालिकामा रेविज आतंक, धमाधम पशु चौपाया मर्न थाले

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकामा रेविजको जोखिम बढेको छ । धमाधम पशुचौपाया मर्न थालेपछि स्थानीय त्रसित भएका छन् । भुम्लु गाउँपालिकाका विभिन्न स्थानमा एक महिनाको अवधिमा ५० भन्दा धेरै पशु चौपाया मरेका छन् । यहि बेला स्थानियले मरेको भैंसीको मासु खाएपछि गाउँमा झनै त्रास बढेको हो । स्वास्थ्य कार्यालय काभ्रे, भुम्लु गाउँपालिका स्वास्थ्य शाखा, पशु […]

दुर्घटनाको कारक बन्दै छाडा पशु चौपाया : तीन वर्षमा ६९ दुर्घटना, ६ जनाको मृत्यु

धनगढी- कैलाली र कञ्चनपुरमा छाडा पशु चौपाया सवारी दुर्घटनाको प्रमुख कारण बन्न थालेका छन् । घरबाट छोडिएका पशु चौपाया सडकमा आउँदा त्यसले सवारी दुर्घटना बढाएको ट्राफिक प्रहरीको भनाई छ । ‘छाडा पशु चौपायालाई किसानले गाउँमा पस्नै दिँदैनन्,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज प्रहरी निरीक्षक वकिल सिंहले भने, ‘किसानले लखेटेका चौपाया जङ्गली जनावरबाट बच्न सडकमा […]

आगलागीबाट ६ वटा पशु चौपाया मरे

लमजुङको बेसिशहर नगरपालिका ३ दनाइ गाउँमा आगलागी हुँदा ६ वटा पशुचौपाया मरेका छन् । सोमबार बिहान ३ बजेको समयमा बेँसीशहर ३ दनाई गाउँस्थित शिवलाल श्रेष्ठको धन्सार गोठमा आगलागी हुँदा ६...

आगलागी हुँदा निसास्सिएर ६ वटा पशु चौपाया मरे

लमजुङ– लमजुङमा गोठमा आगलागी हुँदा १२ वटा पशु चौपाया निकासिएर मरेका छन् । सोमबार बिहान बेँसीसहर नगरपालिका वाड  ३ दनाई गाउँस्थित शिवलाल श्रेष्ठको धन्सार गोठमा अचानक आगलागी हुँदा  १२ वटा चौपाया मरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।  उनका अनुसार  गोठको भित्रपट्टि खोरमा रहेका ६ वटा बाख्रा, २ वटा बोका, ३ […]

लमजुङमा चट्याङ लागेर चार पशु चौपाया मरे

लमजुङ – मर्स्याङ्दी गाउँपालिका–५ सन्जापुमा चट्याङ लागेर चार पशु चौपाया मरेका छन्। मर्स्याङ्दी–५ का आशबहादुर गुरुङको गोठमा बाँधेका तीन भैंसी र एक रागो शुक्रबार राति ९ बजेतरि परेको चट्याङ लागेर मरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। प्रहरीका अनुसार चट्याङका कारण मरेका रागा र भैँसीबाट दुई लाख ५० हजारको क्षति भएको छ।

चट्याङ लागेर लमजुङमा चार पशु चौपाया मरे

लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ सन्जापुमा चट्याङ लागेर चार पशु चौपाया मरेका छन्। गएराति ९ बजेको समयमा परेकाे चट्याङबाट सन्जापुका आशबहादुर गुरुङको गोठमा बाँधिएका तीन वटा भैंसी र एउटा राँगा मरेकाे हाे। जिल्ला प्रहरी...

जाजरकोटमा पशु चौपाया छोड्न पाटन लेक गएका सात जना बेपत्ता

जाजरकाेट – जाजरकोटमा पशु चाैपाया छाेड्न पाटन लेक गएका सात जना बेपत्ता भएका छन् । गएकाे जेठ ३१ गते पशु चौपाया छोड्न लेक पाटन गएका ११ जना स्थानीय गोठालामध्ये चार जना फर्किएकाे र बाँकी सात जना बेपत्ता भएकाे खबर प्राप्त भएकाे गाउँपालिका ८ का वडाध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयाे । अहिले उनीहरूकाे खाेजी भइरहेकाे उहाँले जानकारी दिनुभयाे । तीन दिन अघिदेखि परेकाे पानीका कारण उनीहरू अलमलमा परेकाे हुन सक्ने पनि बताइएकाे छ । यस्तै हावाहुरीसँगै परेकाे चट्याङका कारण एक सयभन्दा बढी पशु चाैपाया परेकाे खबर प्राप्त ...