ह्यारी केनको ह्याट्रिक प्रेरणाबाट इङ्ल्यान्डले विश्वकप २०२२ को यात्रा बलियो बनाएको दिन इटाली भने जर्जिन्होले पेनाल्टी अवसर गुमाउँदा छनोट हुन निर्णायक खेलको प्रतीक्षा गर्न बाध्य भएको छ।
विश्वकपमा इटाली गौरवशाली इतिहास बोकेको टोली हो । विश्वकपको इतिहासमा इटाली उपाधि रक्षा गर्ने पहिलो टोली हो । उसले सन् १९३४ मा घरेलु मैदान र चार वर्षपछि फ्रान्समा विश्वकप जितेको थियो ।
युरोपियन च्याम्पियन इटालीले सन् २०२२ को विश्वकप खेल्न नपाउने भएको छ । नर्थ म्यासेडोनियासँग प्लेअफमा पराजित हुँदै इटाली विश्वकप छनोटबाट बाहिरिएको हो ।खेलको ९२ औँ मिनेटमा अलेक्सान्डर ट्राज्कोभस्कीले निर्णायक गोल गर्दै म्यासेडोनियालाई ऐतिहासिक जीत दिलाए । गोलसँगै म्यासेडोनियाको बेञ्चमा खुसियाली छाएको थियो भने इटालीका खेलाडी र कोचिङ स्टाफ घरेलु फ्यान अगाडि घुँडा टेकेका थिए । खेलमा इटालीले नियन्त्रण राख्दै गोलका लागि ३२ वटा प्रयास गरे पनि विपक्षीको पोष्टमा मात्र पाँचवटा गर्न सक्यो ।योसँगै इटाली लगाता
एजेन्सी – फिफा विश्वकप २०२२ अन्तर्गत प्लेअफको सेमिफाइनलमा विहीबार पोर्चुगलले टर्कीको सामना गर्दैछ । खेल नेपाली समयानुसार मध्यरात १:३० बजे सुरु हुनेछ । यस खेलको विजेताले प्लेअफ फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीको विश्वकप खेल्ने सम्भावना समाप्त हुनेछ । अर्को सेमिफाइनलमा आज नै इटाली र नर्थ म्यासेडोनिया प्रतिस्पर्धा गर्दैछन् । युरो कपको उपाधि जितेको […]
ह्यारी केनको ह्याट्रिक प्रेरणाबाट इङ्ल्यान्डले विश्वकप २०२२ को यात्रा बलियो बनाएको दिन इटाली भने जर्जिन्होले पेनाल्टी अवसर गुमाउँदा छनोट हुन निर्णायक खेलको प्रतीक्षा गर्न बाध्य भएको छ।...
एजेन्सी – इन्ज्युरी समयमा जर्गिन्हो पेनाल्टीमा चुक्दा विश्वकप छनोटमा इटाली जितबाट वञ्चित बनेको छ । घरेलु मैदानमा इटाली र स्वीट्जरल्यान्डले १–१ गोलको बराबरी खेलेको हो । रोमामा शुक्रबार राति भएको खेलमा घरेलु टोली खेलको ११औं मिनेटमा पछि परेको थियो । सिल्भान विडमेरले नोआ ओकाफोरको पासमा गोल गरेका थिए । ३६औं मिनेटमा जियोभान्नी डि लोरेन्जोले बराबरीमा […]
काठमाडौं : कतार विश्वकप छनोटका लागि अहिले अधिकांश देश प्रतिस्पर्धामा छन्। युरो छनोट अन्तर्गत आइतबार राति भएको खेलमा युरोपियन च्याम्पियनसिप बिजेता इटालीले आफ्नो नाममा नयाँ इतिहास रचेको छ।अन्तर्राष्ट्रिय फुटबलमा इटालीले सबैभन्दा बढी खेलमा अपराजित रहने कीर्तिमान बनाएको हो। आइतबार राति भएको विश्वकप छनोट अन्तर्गत समूह ‘सी’ को खेलमा स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेल्दै इटालीले यसअघि ब्राजिल र स्पेनले राखेको ३५ खेलको अपराजित यात्राको रेकर्ड भंग गरेको हो। इटाली आइतबारको खे
इटालीले विश्वकप छनोट अन्तरगतको खेलमा स्वीटजरल्याण्डसँग गोलरहित बराबरी खेलेको छ । बराबरीसँगै युरोपियन विजेताले लगातार ३६ खेलको अपराजित यात्राको कीर्तिमानलाई बराबरी गरेको छ । विश्वकप छनोट खेलमा लगातार दोस्रोपटक बराबरी खेल्दै इटालीले स्पेनले सन् २००७ देखि २००९ को बीचमा बनाएको ३५ खेलको अपराजित यात्रालाई उछिन्यो भने ब्राजिलले सन् १९९३ देखि १९९६ सम्म बनाएको ३६ खेलको कीर्तिमानलाई बराबरी गर्यो ।समूह सी अन्तरगतको खेलमा इटाली हाबी भए पनि अवसरहरूलाई गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा जर्जिन्हो
विश्वकप विजेता रहिसकेको इटाली युरोकप २०२० को फाइनलमा पुगेको छ । मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा इटालीले विश्वविजेता स्पेनलाई पराजित गरी फाइनल यात्रा तय गरेको हो । इटलीले अब उपाधिका लागि इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी …
विश्वकप फुटबल नजिकिँदै गर्दा मैत्रिपूर्ण खेलमा फ्रान्सले इटालीलाई हराएको छ। आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्ने क्रममा फ्रान्सले इटालीमाथि ३-१ को जित निकाल्यो। विश्वकपमा भने इटाली छनोट हुन असफल भएको छ।
फ्रान्सले खेलको आठौं मिनेटमा नै अग्रता लिन सफल भयो। किलियन बाप्पेको पास सदुपयोग गर्दै बार्सिलोना स्टार सामुयल उम्टि...