इटाली बन्यो सर्वाधिक अपराजित रहने टिम

काठमाडौं : कतार विश्वकप छनोटका लागि अहिले अधिकांश देश प्रतिस्पर्धामा छन्। युरो छनोट अन्तर्गत आइतबार राति भएको खेलमा युरोपियन च्याम्पियनसिप बिजेता इटालीले आफ्नो नाममा नयाँ इतिहास रचेको छ।अन्तर्राष्ट्रिय फुटबलमा इटालीले सबैभन्दा बढी खेलमा अपराजित रहने कीर्तिमान बनाएको हो। आइतबार राति भएको विश्वकप छनोट अन्तर्गत समूह ‘सी’ को खेलमा स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेल्दै इटालीले यसअघि ब्राजिल र स्पेनले राखेको ३५ खेलको अपराजित यात्राको रेकर्ड भंग गरेको हो। इटाली आइतबारको खे

सम्बन्धित सामग्री

गोल्डन बुटको रेसमा को अगाडि ?

हरेक विश्वकपमा सर्वाधिक गोलकर्तालाई गोल्डन बुटबाट सम्मानित गरिन्छ । यदि दुई वा सोभन्दा खेलाडीको गोलको संख्या समान भएको भने पेनाल्टी बाहेकको गोललाई मान्यता दिएर गोल्डन बल प्रदान गरिन्छ ।त्यति हुँदा पनि गोल संख्या समान भयो भने धेरै एसिस्ट गर्ने खेलाडीलाई गोल्डन बुट प्रदान गरिन्छ । गोल्डन बुट दिने चलन सन् १९८२ को विश्वकपदेखि सुरु भएको हो ।हेरौँ हालसम्मका विजेता-१९८२– पाओलो रोस्सी, इटाली, ६ गोल१९८६ – ग्यारी लिनेकर, बेलायत, ६ गोल१९९० – सालभाटोर स्चिलाची, ६ गोल१९९४ – ओलेज सालेङ

विन्टर ओलम्पिकः नर्वे र जर्मनलाई सर्वाधिक ५ स्वर्ण पदक

चीनको बेइजिङमा जारी विन्टर ओलम्पिक–२०२२ को छैटौं दिनमा नर्वे र जर्मनीले सर्वाधिक पाँच स्वर्ण पदक जितेका छन् । हालसम्म २४ राष्ट्रले पदक जित्दा १७ राष्ट्रले स्वर्ण पदक जितेका छन् । जसमा नर्वे सर्वाधिक ५ स्वर्ण, ३ रजत र ४ कास्य सहित १२ पदक जित्दै शीर्ष स्थानमा छ । यस्तै ५ स्वर्ण र ३ रजतसहित जम्मा ८ पटक जितेको जर्मन दोस्रो स्थानमा छ । यता, अष्ट्रिया र स्विडेनले ४–४ स्वर्ण पदक जितेका छन् । संयुक्त राज्य अमेरिका,  नेदरल्याण्ड र चीनले तीन स्वर्ण जितेका छन् । इटाली, रसियन

विन्टर ओलम्पिक : आयोजक चीन र स्विडेनलाई सर्वाधिक तीन स्वर्ण

विन्टर ओलम्पिक २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा पाँच पदक हात पारेको छ । स्विडेनले भने तीन स्वर्ण जितेको छ । उसले रजत र कास्य भने जित्न सकेको छैन । यता, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मनी, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् । यस्तै, इटाली, अष्ट्रिया, क्यानडा, जापान, स्विट्जरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले समा

विन्टर ओलम्पिक : आयोजक चीन र स्विडेनलाई सर्वाधिक तीन स्वर्ण

विन्टर ओलम्पिक २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । बेइजिङमा जारी शीतकालिन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा पाँच पदक हात पारेको छ । स्विडेनले भने तीन स्वर्ण जितेको छ । उसले रजत र कास्य भने जित्न सकेको छैन । यता, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मनी, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् । यस्तै, इटाली, अष्ट्रिया, क्यानडा, जापान, स्विट्जरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले समान एक स्वर्ण पदक

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ३७ खेलमा अपराजित रहने टिम बन्यो इटाली

इटाली अन्तर्राष्ट्रिय फुटबलमा लगातार सबैभन्दा धेरै खेलमा अपराजित रहने टिम बनेको छ । इटाली पछिल्ला ३७ खेलमा अपराजित छ । युरोपियन क्षेत्रको विश्वकप छनौट अन्तर्गत बुधबार राति भएको खेलमा लिथुवानियालाई ५–० ले पराजित गर्दै इटालीले कीर्तिमान आफ्नो नाममा लेखाएको हो । युरोपियन च्याम्पियन इटाली पछिल्लो तीन वर्षदेखि अपराजित छ । पछिल्लोपटक सन् २०१८ को सेप्टेम्बर […]

विश्वकप आयोजना गर्न इटाली र साउदीको दाबेदारी

लन्डन, (एजेन्सी) ।  सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि साउदी अरेबियाले इटालीसँग मिलेर संयुक्तरूपमा दाबेदारी दिने भएको छ ।पछिल्लोपटक फुटबलमा लगानी गर्दै आएको गल्फ राष्ट्र साउदीले इटालीभन्दा दुई हजार माइल टाढा रहेको देशसँग मिलेर प्रतियोगिताका लागि दाबेदारी दिने बताइएको हो । फुटबलको सर्वाधिक ठूलो प्रतियोगिता फिफा विश्वकपको २०३० मा हुने संस्करण आयोजना गर्नका लागि […]

च्याम्पियन इटाली

इटाली विश्व फुटबलको सर्वाधिक सफल राष्ट्र हो । इटालियाली फुटबलले चार विश्वकप, दुई युरोकप र एक ओलम्पिक स्वर्णपदक जितेको छ । त्यसैले इटालियालीले मात्र होइन, विश्वभरिका समर्थक प्रत्येकपटक इटालीले विश्वकप, युरोकपजस्ता फुटबलका प्रमुख प्रतियोगिता खेल्दा उपाधिको आशा राख्छन् । इटालीको टिममा विश्वस्तरीय फुटबल खेलाडीको कहिल्यै कमी भएन । जियान्फ्रान्को जोला, फ्रान्सेस्को टोटी, एन्द्र्रिय पिलो, पाओलो माल्दिनी, अलेक्ज्यान्दर डेल पियरो, पावोलो रोसी, रोबोर्टो बाजियो, फाबियो कानाभारो, गियान्लुगी बफन इटालीले विश्व फुटबललाई दिएका केही नाम हुन् । त्यसैले इटाली विश्वकप, युरोकपजस्ता प्रतियोगितामा सधैँ दाबेदार रहँदै आएको छ ।

यूरो कप फाइनल प्रिभ्यू : इङ्गल्यान्डसँग ठूला प्रतियोगितामा हारेको छैन इटाली

ठुला नकआउट प्रतियोगिताको फाइनलमा सधैँ दुई उत्कृष्ट टोलीको भेट हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । तर, आज मध्यरात नेपाली समयअनुसार १२:४५ मा इटाली र इङ्गल्यान्ड भिड्दै छन्, जो हरेक हिसाबले यस प्रतियोगिताका उत्कृष्ट टिम हुन् । यी दुवै टिम अपराजित रहँदै फाइनलसम्म आइपुगेका हुन् । इटाली पछिल्ला ३३ खेलदेखि अपराजित छ । अब दुई खेल जित्न सके उसले सर्वाधिक धेरै खेलसम्म अपराजित रहने ब्राजिल र स्पेनको कीर्तिमान बराबरी गर्नेछ । जारी प्रतियोगितामा इटालीले अहिलेसम्म सबै ६ खेल जित्यो, उसले समूह चरणमा टर्की

एउटाको अपराजित यात्रा टुङ्ग्याउँदै युरोकपको फाइनल पुग्ने भिडन्त

युरो कप २०१२ को सेमिफाइनल इटालीका लागि यादगार छ। त्यतिबेला उपाधिको बलियो दाबेदार जर्मनीलाई २-१ गोलले पराजित गर्दै इटाली फाइनल पुगेको थियो। तर दुर्भाग्य इटालीले उपाधि भिडन्तमा, युरोकप फाइनलको इतिहासकै नमिठो हार बेहोर्‍यो। उसलाई ४-० गोलले पराजित गर्ने टोली स्पेन थियो र युरोकप इतिहासमै सर्वाधिक ठूलो सफलता प्राप्त गरेको थियो। त्यो के भने, त्यसअघि लगातार […]