स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । स्थानीय तह निर्वाचन गराउन ७ सय ५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेको आयोगले जानकारी दिएको छ । हरेक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत हुन्छन् । मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने छन् […]

सम्बन्धित सामग्री

‘आचारसंहिता दलहरूले आफ्नै लागि बनाएको हो’

बागलुङ : दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन्। सदरमुकाम बागलुङ बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकै दिन सबै स्थानीय तहमा निर्वाचन अधिकृत पुगेका हुन्।मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ।कार्यालय स्थापनासँगै मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बुधबार नै सरोकारवाला पक्षसँग निर्वाचन आचारसंहिता र निर्वाचनका कार्यक्रमलगायत विषयमा छलफल थालेका छन्।राजनीतिक दलका प्रमुखसँग छलफल गर्दै न्यौपा

देशभरका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

स्थानीय निर्वाचनको तयारी अन्तिम चरणम आसन्न स्थानीय तह निर्वाचनका लागि देशका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । ११ र १२ वैशाखमा उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका छ । त्यसअगाडि ती...

७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ - आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गराउन आज ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको स्थानीय तहको केन्द्र र ६७६ निर्वाचन अधिकृतले सम्बन्धित पालिकाको केन्द्रमा कार्यालय स्थापना भएको आयोगले जनाएको छ ।  ...

गोरखाको ११ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बिहीबार सदरमुकाममा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापन भएसँगै सबै पालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोईरालाले बताए।...

पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकासहित मोरङका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।...

७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन आयोगले आज विहिबार मुलुकका ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रुपमा स्थापना गरेको छ । ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

७५३ स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

८ वैशाख, काठमाडौं । निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रत गरेर आयोगले बिहीवार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सदरमुकाम बाहेकका ठाउँमा गउँपालिका तथा नगरपालिकाको कार्यालय नजिकै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने बताए […]

सम्पुर्ण स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं, ८ बैशाख । निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले देशभरका ७ सय ५३ स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । आयोगले काठमाडौं महानगरमा राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जनाएको छ । प्रत्येक स्थानीय तहमा भएका निर्वाचन अधिकृतको कार्यालयमा १० जना […]

देशभरका स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

काठमाडौँ- स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।  देशका ७७ वटै जिल्लाअन्तर्गत रहेका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ । काठमाडौँ महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले […]