खोटाङमा स्थानीय निर्वाचन तयारी तीव्र, १० वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

खोटाङ– आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै खोटाङका मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । बिहीबार जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका छन् । समग्र जिल्ला र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्वाचनसम्बन्धी गतिविधि […]