देशभरका स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

काठमाडौँ- स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।  देशका ७७ वटै जिल्लाअन्तर्गत रहेका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ । काठमाडौँ महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले […]

सम्बन्धित सामग्री

देशभरका स्थानीय तहमा एकैदिन निर्वाचन कार्यालय स्थापना

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बिहीबार देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । देशभरका ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको हो । काठमाडौं महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले अब […]