एमाले मकवानपुरले टुंग्यायो १० वटै स्थानीय तहको उम्मेदवार

नेकपा एमाले मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहको उम्मेदवार टुङ्ग्याएको छ । एमालेले हेटौंडा उपमहानगरपालिका मेयरमा संविधानसभा सदस्य अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई अगाडि सारेको छ भने थाहा नगरपालिकाको मेयरमा अच्युतम ढकाल र उपमेयरमा कल्पना बलामीलाई उम्मेदवार बनाउने भएको छ ।त्यस्तै बागमती गाउँपालिका अध्यक्षमा खेमराज जर्गामगर र उपाध्यक्षमा धनमाया स्याङतान, बकैया गाउँपालिका अध्यक्षमा सरला बोलखे र उपाध्यक्ष लालबहादुर स्याङतान, मकवानपुरगढी गाउँपालिका अध्यक्षमा विदुर हुमागाईं र उपाध्यक्ष सन्त

सम्बन्धित सामग्री

गण्डकीमा एमालेको उम्मेदवार टुंगियो, पृथ्वीसुब्बालाई संघकै टिकट (सूचीसहित)

२२ असोज, काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेशको उम्मेदवार पनि टुंग्याएको छ । तालमेल भएमा तनहुँ–१ छोड्ने गरी १० वटै जिल्लाको उम्मेदवार टुंग्याएको एमाले स्रोतले जनाएको छ । तर तालमेल नभएमा अथवा अन्य प्रदेशको क्षेत्रमा सहमति जुटेमा तनहुँ–१ बाट एकबहादुर राना प्रतिनिधिसभाको उम्मेदवार हुनेछन् । एमालेले तनहुँ–२ को उम्मेदवार पनि टुंग्याएको छ । केदार सिग्देललाई […]

काठमाडौंमा एमालेको उम्मेदवार टुंगियो, अष्टलक्ष्मी शाक्यलाई पनि टिकट

२१ असोज, काठमाडौं । नेकपा एमालेले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवार लगभग टुंग्याएको छ । उच्च स्रोतका अनुसार, बिहीबार राति अवेर काठमाडौंको उम्मेदवार टुंगिएको हो । जनता समाजवादी पार्टी (जसपा) लाई एउटा क्षेत्र छोडेर एमालेले बाँकी उम्मेदवार टुंग्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई भने काठमाडौंमा प्रदेशसभा सदस्य मात्रै दिने एमालेको तयारी छ […]

काठमाडौंका १० वटै क्षेत्रबाट एमालेका उम्मेदवार सिफारिस, को-को परे सूचीमा?

काठमाडौँ- नेकपा एमालेले आगामी निर्वाचनको लागि काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ। तीमध्ये तीनवटा क्षेत्रबाट एक–एक जनामात्रै उम्मेदवारको नाम पठाएको छ। एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो। काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ र टीकाराम भट्टराईको नाम सिफारिस गरेको पार्टीको काठमाडौं जिल्ला कमिटीले […]

एमालेले गर्‍यो काठमाडौँका १० वटै क्षेत्रबाट उम्मेदवार सिफारिस (नामावलीसहित)

काठमाडौँ । नेकपा एमालेले काठमाडौँको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । तीमध्ये तीनवटा क्षेत्रबाट एक-एक जना मात्रै उम्मेदवार पठाएको छ । एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रूपनारायण श्रेष्ठ, टीकाराम भट्टराईको नाम सिफारिस गरेको पार्टीको काठमाडौँ जिल्ला कमिटीका […]

काठमाडौंका १० वटै क्षेत्रबाट एमालेका उम्मेदवार सिफारिस, को को परे ?

१५ भदौ, काठमाडौं । नेकपा एमालेले काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । तीमध्ये तीनवटा क्षेत्रबाट एक–एक जनामात्रै उम्मेदवार पठाएको छ । एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराईको नाम सिफारिस गरेको पार्टीको काठमाडौं जिल्ला […]

इलामको चुनावी मैदानमा एक हजार तीन सय २० उम्मेदवार

वैशाख ३० को स्थानीय तह निर्वाचनका लागि इलामका एक हजार तीन सय २० उम्मेदवार चुनावी मैदानमा पुग्ने भएका छन्। यीमध्ये जिल्लाका १० वटै पालिकामा गरी ४ सय २० उम्मेदवार निर्वाचित हुनेछन्। विभिन्न पालिकामा महिला सदस्य र दलित महिला सदस्य गरी ५ जना निर्विरोध निर्वाच...

एमालेले खोटाङका १० वटै स्थानीय तहमा उम्मेदवार टुंग्यायो

खोटाङका सबै स्थानीय तहमा नेकपा एमालेले प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । एमाले जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले दुई नगरपालिका र आठ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार टुंगो लगाएको हो ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा कुमार आचार्य, उपमेयरमा बिणादेबी राई र राजकुमारी राईलाई उम्मेद्वार बनाउने निर्णय गरिएको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा खडेन्द्र राई र उपमेयरमा तुलसा बुढाथोकीलाई अघि सारिएको एमालेले जनाएको छ । यस्तै, साकेला गाउँपालि

खोटाङका १० वटै स्थानीय तहमा यस्ता छन् एमाले उम्मेदवार

नेकपा एमालेले खोटाङका १० वटै स्थानीय तहका प्रमुख उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ । एमालेले जिल्लाका दुई नगरपालिका र ८ गाउँपालिकाका प्रमुख उपप्रमुखका उम्मेदवार आइतबार टुंगो लगाएको हो । यस्ता छन् उम्मेदवार :

दाङका १० वटै स्थानीय तहमा एमालेले टुंग्‍यायो उम्मेदवार

११ वैशाख, दाङ । नेकपा एमाले दाङले जिल्लाका १० वटै स्थानीय तहका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । घोराही उपमहानगरको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । चौधरी ०७४ को स्थानीय तहको निर्वाचनमा घोराहीकै मेयरमा विजयी भएका थिए । उनलाई पार्टीले पुनः मेयरको उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला […]

मकवानपुरका सबै पालिकामा एमालेले सिफारिस गर्‍यो उम्मेदवार

मकवानपुरमा पहिलो शक्तिको रुपमा रहेको नेकपा (एमाले)ले १० वटै स्थानीय तहको उम्मेदवार सिफारिस गरेको छ। २०७४ को निर्वाचनमा १० मध्ये ६ वटा स्थानीय तहमा प्रमुख जितेको एमालेले सत्तारुढ गठबन्धनविरुद्ध आफ्ना...