सर्लाही, असार ३१ । नेपालको नागरिकता संशोधित ऐन अनुसार सर्लाहीमा ३८ सय ८ जनाले वंशजको नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार जन्मका आधारमा नागरिकता पाएका अभिभावकका तिन हजार ८ सय ८ जना सन्तानले वंशजको नागरिकता लिएका हुन् । ऐन कार्यान्वयन भएको १८ दिनमा उक्त सङ्ख्यामा नागरिकता लिएका प्रमुख जिल्ला अधिकारी ईन्द्र […]
सर्लाहीमा १८ सय ९८ जना अनुचित लेनदेन (मिटरब्याज) पीडितहरुले निवेदन दर्ता गराएका छन्। पीडितहरूले जिल्ला प्रशासन कार्यलय सर्लाहीमा उपस्थित भएर निवेदन दर्ता गराएका हुन्। पीडितहरुले दर्ता गराएको मिटरब्याजपीडितहरुको नगरपालिका गत...
सर्लाहीमा मिटर ब्याजपीडितहरुको संख्या अत्यधिक देखिएको छ। मिटर ब्याजबाट पीडित रहेको भन्दै छानबिन र कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा करिब एक हजार पाँच सय पीडितले निवेदन दर्ता गराएका छन्।...
काठमाडौँ- सशस्त्र प्रहरीले सर्लाहीमा १ सय ७७ किलो गाँजा बरामद गरेको छ । जिल्लाको मलंगवा नगरपालिका ११ गम्हरियास्थित झिम खोला बाध ईलाकाबाट खटिएको प्रहरी टोलीले २० वटा पोकामा रहेको करीब १ सय ८८ किलो ९ सय ग्राम गाँजा बरामद गरेको हो । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेका व्यक्तिले उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल […]
सर्लाही । सर्लाहीमा एक वर्षमा झण्डै २ हजार २ सय नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय मलङ्गवाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा २ हजार २ सय नयाँ उद्योग थपिएका हुन् । थपिएका उद्योगमध्ये १ हजार ५ सय ४१ वटा कृषिजन्य उद्योग मात्रै रहेका छन् । कृषिजन्य उद्योग अन्तर्गत कृषि, पशुपंक्षी, माछापालन, […]
काठमाडौँ,२७ साउन । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०७८र७९ मा दुई हजार एक सय ८७ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये एक हजार पाँच सय ४१ कृषिजन्य उद्योग दर्ता भएका छन् । आव २०७८र७९ मा सेवामूलक चार सय १५, उत्पादनमूलक दुई सय ३१ र कृषिजन्य एक हजार पाँच सय ४१ […]
सर्लाही । यातायात कार्यालय बर्दिवासले सर्लाहीमा ७ सय ५० सवारी साधनको छड्के सडक अनुगमन गरेको छ । शनिवार यातायात कार्यालय बर्दिवासको नेतृत्वमा,जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको संयुक्त रूपमा छड्के सडक अनुगमन गरिएको यातायात कार्यालय बर्दिवासले जनाएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित फुलजोर,लालबन्दी नगरपालिका स्थित नवलपुर र हरिवन नगरपालिका स्थित नयाँरोड र हरिपुर नगरपालिका स्थित […]
The post सर्लाहीमा ७ सय ५० सवारी साधनको छड्के अनुगमन appeared first on राजधानी राष्ट्रिय दैनिक.
सर्लाही । सर्लाहीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पहिलो जित हासिल गरेको छ । गोडैता नगरपालिकाका मेयर तथा उपमेयर दुवैमा लोसपाले जित निकालेको हो । गोडैता नगरपालिकाका मेयरमा लोसपाका उम्मेदवार देवेन्द्र यादव ५ हजार २ सय ९४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार उपेन्द्रप्रसाद कुशवाहालाई ५ सय ४२ मतान्तरले पराजित […]
सर्लाही । सर्लाहीमा वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि ६ हजार १ सय १ जनाको उम्मेदवारी परेको छ । सर्लाहीको २० वटै पालिका गरी नगर प्रमुख तथा अध्यक्षमा ३ सय २८ जना, उपप्रमुख तथा उपाध्यक्षमा १ सय ७२ जनाकाे उम्मेद्वारी परेकाे छ । वडा अध्यक्षमा १४ सय ८४ जना, सदस्यमा २ हजार ९० […]
The post सर्लाहीमा ६ हजार १ सय १ जनाको उम्मेदवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.