सर्लाहीमा ३८ सय ८ जनाले लिए वंशजको नागरिकता

सर्लाही, असार ३१ । नेपालको नागरिकता संशोधित ऐन अनुसार सर्लाहीमा ३८ सय ८ जनाले वंशजको नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार जन्मका आधारमा नागरिकता पाएका अभिभावकका तिन हजार ८ सय ८ जना सन्तानले वंशजको नागरिकता लिएका हुन् । ऐन कार्यान्वयन भएको १८ दिनमा उक्त सङ्ख्यामा नागरिकता लिएका प्रमुख जिल्ला अधिकारी ईन्द्र […]

सम्बन्धित सामग्री

सर्लाहीमा एक सातामा ६७९ जनाले लिए नागरिकता

सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट एक सातामा ६७९ जना जन्मसिद्ध नागरिकता भएका सन्तानले वंशजको नागरिकता प्राप्त गरेका छन्।नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ लागू भएपछि गत आइतबारदेखि नागरिकता वितरण सुरु गर्दा आजसम्म ६७९ जना जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता प्रदान गरिएको हो। असार १० गते २४ जना, असार ११ गते ६८ जना, असार १२ गते १९१ जना, असार १३ गते ११३ जना, असार १४ गते १९२ जना र शुक्रबार ९१ जनाले नागरिकता पाएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।जिल्ला प्रशासन कार्याल