सर्लाहीमा दुई हजार नयाँ उद्योग

काठमाडौँ,२७ साउन । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०७८र७९ मा दुई हजार एक सय ८७ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये एक हजार पाँच सय ४१ कृषिजन्य उद्योग दर्ता भएका छन् । आव २०७८र७९ मा सेवामूलक चार सय १५, उत्पादनमूलक दुई सय ३१ र कृषिजन्य एक हजार पाँच सय ४१ […]

सम्बन्धित सामग्री

गण्डकीमा ३५ हजार साना उद्योग थपिए

गण्डकी– पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आँकडाअनुसार सोही अवधिमा ३२ हजार नौ सय ९४ व्यवसाय दर्ता भएका छन् ।  जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा लघु, घरेलु तथा साना उद्योग दर्ता हुने गरेको मन्त्रालयका उद्योग–वाणिज्य महाशाखा प्रमुख रामप्रसाद […]

कर्णालीमा पाँच हजार आठ सय उद्योग तथा वाणिज्य फर्म दर्ता

भेरीगङ्गा (सुर्खेत) – ०७९/८० मा कर्णाली प्रदेशका १० वटै जिल्लामा गरी पाँच हजार आठ सय ५२ उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन्। तीन हजार आठ सय ४० उद्योग र दुई हजार १२ वाणिज्य फर्म दर्ता भएका थिए। गत आवमा पाँच सय ३८ वाणिज्य फर्म र दुई सय ४४ उद्योग फर्म खारेज भएका थिए। प्रदेश […]

पर्सामा नयाँ उद्योग दर्ता घट्यो, गत वर्षमा एक हजार ८९ मात्र दर्ता

पर्सामा आर्थिक वर्ष २०७९/०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ। जबकि आव २०७८/८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएको थियो।...

पर्सामा करिब साढे छ हजार उद्योग थपिए

काठमाडौँ,१९ माघ । पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा छ हजार चार सय ८२ नयाँ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७४र७५ देखि हालसम्म सेवामूलक उद्योगतर्फ तीन हजार पाँच सय २७, कृषि तथा वन्यजन्यतर्फ एक हजार सात सय ३४, उत्पादन उद्योगतर्फ एक हजार एक सय २४ र पर्यटनतर्फ ४५ वटा उद्योग थपिएको घरेलु तथा साना […]

लमजुङमा पाँच हजार ४३६ पुगे घरेलु उद्योग

जिल्लामा घरेलु तथा साना उद्योगहरुको संख्या पाँच हजार ४३६ पुगेको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय लमजुङले जनाएको छ। आर्थिक वर्ष २०४४/४५ देखि हालसम्म घरेलु तथा साना उद्योगको संख्या...

धनुषामा थपिए एक हजार ९११ नयाँ उद्योग

धनुषामा आर्थिक वर्ष ०७७/०७८ मा एक हजार ९११ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार ९३, सेवा उद्योगतर्फ ५१०, उत्पादन उद्योगतर्फ १५८, पर्यटनतर्फ १४७ र सूचना तथा सञ्चारतर्फ तीनवटा रहेको घरेलु तथा साना उद्योग कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ । यो सङ्ख्या गत आव ०७६/०७७ कोभन्दा बढी हो ।यस्तै आव ०७८/०७९ मा नयाँ उद्योग र वाणिज्यतर्फ दर्ताबाट एक करोड ४० लाख ११ हजार ९०५ राजस्व सङ्कलन भएको जनाएको छ । योसँगै धनुषामा घरेलु तथा साना उद्योगको सङ्ख्या करिब २१ हजार पुग

धनुषामा एक हजार ९११ नयाँ उद्योग दर्ता

जनकपुरधाम– धनुषामा आर्थिक बर्ष ०७७/०७८ मा एक हजार ९११ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार ९३, सेवा उद्योगतर्फ ५१०, उत्पादन उद्योगतर्फ १५८, पर्यटनतर्फ १४७ र सूचना तथा सञ्चारतर्फ तीनवटा रहेको घरेलु तथा साना उद्योग कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ । यो सङ्ख्या गत आव ०७६/०७७ को […]

देशभर ६० हजार उद्योग पौने चार लाखलाई रोजगारी

नेपालमा उद्योग प्रतिष्ठानको संख्या ६० हजार पुगेको छ । राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ ले देशभर ६० हजार एक सय ८५ उद्योग सञ्चालनमा रहेको देखाएको हो । तीमध्ये सबैभन्दा बढी उत्पादनमूलक क्षेत्रमा ५६...

नवलपुरमा एक वर्षमा १ हजार ३७७ उद्योग दर्ता

नवलपुर । गत आर्थिक वर्ष २०७७ /०७८ मा नवलपुरमा १ हजार ३ सय ७७ घरेलु तथा साना उद्योग दार्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यलय नवलपुरको तथ्यांकअनुसार सबैभन्दा धेरै कृषि तथा वन पैदावरमा आधारित उद्योग ११ सय ५० वटा उद्योग दर्ता भएका हुन् । त्यस्तै उत्पादनमूलक उद्योग १०, सूचना प्रविधि सञ्चार प्रविधि तथा […]

सिरहामा एक हजार ९१३ नयाँ उद्योग दर्ता

सिरहामा आर्थिक वर्ष २०७७/७८ मा एक हजार ९१३ नयाँ उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका एक हजार ९१३ मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्तुतर्फ एक हजार १२२, सेवा उद्योगतर्फ ६०५ र उत्पादन उद्योगतर्फ १८६ रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । कृषि तथा वन्यजन्तुतर्फ पशु, माछा तथा कृषि उद्योग एक हजार १८, पशुपालनका ५४ तथा कुखुरा पालनका १७ नयाँ उद्योग दर्ता भएका छन् ।  सेवा उद्योगतर्फ कुटानी पिसानीका ११५, होटेल ११०, निर्माणका ९४, मोटरसाइकल मर्मतका ४५ र ढुवानीका ३५ उद्योग दर्ता भएका