लेवनानमा सिरियाली शरणार्थीको अवस्था नाजुक

एजेन्सी। संयुक्त राष्ट्रसंघले लेबनानका शरणार्थीहरूको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको भन्दै सहयोग उपलब्ध गराउन विश्व समुदायललाई अपिल गरेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयुक्त फलिपो ग्राण्डीले लेबनानमा पछिल्लो समयमा शरणार्थीहरूको संख्या निकै बढ्दै गएको जनाउँदै उनीहरूका लागि आवश्यक मात्रामा सहयोग गर्न विश्व समुदायको ध्यानाकर्षण गरेको हो । तीन दिनका लागि लेवनान भ्रमणमा रहनुभएका […]