काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उमेदवारी दिने निर्णय गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले चितवन–२, बारा–२ र तनहुँ–१ मा उमेदवारी दिने निर्णय गरेको पार्टी प्रवत्ता मुकुल ढकालले जानकारी दिनुभयो । आजको बैठकले उपनिर्वाचनका लागि चुनावी ‘कमान्डर’ पनि तोकेको छ । निर्वाचन परिचालनका लागि चितवन–२ […]