आसन्न स्थानीय तह निर्वाचनका लागि एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव नेपाललाई नै प्रमुख कमान्डर बनाएको छ । शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले नेपालको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको...
एमाले बागमती प्रदेश कमिटीले प्रदेशको चुनावी परिचालन व्यवस्थित र प्रभावकारी बनाउन दुई बेग्लाबेग्लै निर्वाचन कमान्ड गठन गरेको छ । बागमती प्रदेश निर्वाचन समन्वय समितिको मंगलबारको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष...
नेकपा (माओवादी केन्द्र), बागमती प्रदेशको पदाधिकारी र प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठकले १३ वटै जिल्लाका संघ र प्रदेशको चुनावी कमान्डर तोकेको छ। प्रदेश कार्यालय बबरमहलमा बसेको बैठकले सबै जिल्लाका संघ र केही प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमान्डर तोकेको हो। बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज र सबै केन्द्रीय सदस्यका लागि कार्यक्षेत्र निर्धारण गरेको छ। जसअनुसार नारायण दाहाल, सूर्य सुवेदी पथिक, ईश्वरी भट्टराईलगायत नेताहरू चितवनमा खटिनेछन् । केन्द्र
काठमाडौं, भदौ १३। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री र चुनावी कमान्डर तोकेको छ । ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएको एमालेले ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री र चुनावी कमान्डर तोकेको छ । ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएको एमालेले ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले […]
The post एमालेबाट भावी प्रधानमन्त्री र चुनावी कमान्डर ओली appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौं, २४ वैशाख । राजसंस्था र हिन्दु धर्मको एजेन्डा बोकेर चुनावी अभियानमा निस्किएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आज कास्कीको पोखरा जाँदैछन् । पोखरामा दिउँसो हुने चुनावी सभालाई लिङ्देनले सम्बोधन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । लिङ्देन पोखराको कार्यक्रमपछि भने नेपालगञ्ज जानेछन् । स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा माहोल बनाउन उनी आफैं […]
काठमाडौँ । नेपाली काँग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ । मङ्गलवार केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको र त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकेको हो ।
१५ चैत, काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ । मंगलबार केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरिएको र त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकिएको जानकारी दिए । समितिको सदस्य पार्टी सभापति शेरबहादुर देउवाले आपसी […]
नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीले सबै जिल्लामा चुनावी कमान्डर खटाएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर प्रदेशका १० वटै जिल्लामा चुनावी कमान्डर खटाएको हो ।