एमालेबाट भावी प्रधानमन्त्री र चुनावी कमान्डर ओली

काठमाडौं, भदौ १३। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री र चुनावी कमान्डर तोकेको छ । ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएको एमालेले ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको […]

सम्बन्धित सामग्री

छक्का हान्ने जोश, डक आउट हुने खतरा

एमालेका चुनावी कमान्डर समेत रहेका पार्टी अध्यक्ष ओलीका लागि झापा–५ भन्दा ठूलो टाउको दुखाइ देशभरको निर्वाचन क्षेत्र बन्ने देखिन्छ । अघिल्लोपल्ट माओवादीसँगको गठबन्धनमा ठूलो अन्तरले पहिलो पार्टी बनेको एमालेले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा अब्बल साबित हुन निकै मिहिनेत गर्नुपर्नेछ ।

एमालेबाट भावी प्रधानमन्त्री र चुनावी कमान्डर ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री र चुनावी कमान्डर तोकेको छ । ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएको एमालेले ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले […] The post एमालेबाट भावी प्रधानमन्त्री र चुनावी कमान्डर ओली appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.