काठमाडौं, २३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको मुद्दा लिएर सात दिनमात्रै सडकमा निस्किएको खण्डमा गणतन्त्रवादीहरुले घुडा टेक्ने बताएका छन् । आज (शनिबार) काठमाडौंमा राप्रपा सम्पर्क समाजको कार्यविधि घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रत्येक जिल्लाबाट काठमाडौं उपत्यकाभित्र आई विभिन्न […]