सौगात र दीयाको ‘मन्त्र’ सेन्सर पास

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने तरखरमा रहेको फिल्म ‘मन्त्र’ सेन्सर पास भएको छ  । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भुमिका रहेको फिल्मल ‘यूनिभर्सल’ सर्टिफिकेट पाएको हो । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई सबै दर्शकले हेर्न मिल्ने गरि प्रदर्शन स्वीकृति मिलेको छ ।खिल बहादुर गुरुङको निर्देशन रहेको फिल्म हिमाली भेगको प्रेमकथामा बनेको हो । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । मनास्लु ह

सम्बन्धित सामग्री

मौलिक कथामा मन्त्र

कोरोना जोखिमका कारण लामो समयसम्म रिलिज हुनबाट वञ्चित नेपाली फिल्म जोखिम न्यून भएसँगै धमाधम प्रदर्शनमा आउन थालेका छन्। यसै क्रममा सौगात मल्ल, बुद्धि तामाध्र र दीया पुन स्टारर फिल्म मन्त्र आगामी शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आउने भएको छ। फिल्म मौलिक कथामा बनेकाले दर्शकले रुचाउने निर्माण समूहले विश्वास व्यक्त गरेको छ। फिल्मको हालै सेन्सर पास भएको छ। […]

बुकिङ अगाडि नै सेन्सर

काठमाडौँ- गत मंगलबार चलचित्र विकास बोर्डको बैठकबाट फिल्म हलले बुकिङ खुलाउन सेन्सर पास हुनुपर्ने निर्णय गर्दै कार्यन्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई प्रस्ताव समेत गरिसकेको छ । यसै कारण नेपाली फिल्म ‘मन्त्र’ ले एक साता अगाडि नै सेन्सर गरेको छ । प्राय रिलिजकै हप्ता सेन्सर गरिने फिल्महरु विकास बोर्डको बैठकको निर्णयसँगै चनाखो हुन् थालेका […]