माघ २८ मा सौगात र दीयाको ‘मन्त्र’

काठमाडौं । चलचित्र ‘मन्त्र’ को प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोना महामारी र लकडाउनका कारण प्रदर्शनमा आउन नसकेको चलचित्रलाई निर्माण टिमले आगामी माघ २८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । सोमबार निर्माण टिमले प्रदर्शन मितिसँगै चलचित्रको पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा चलचित्रका कलाकारहरु सौगात मल्ल, दीया पुन र बुद्धि तामाङ प्रस्तुत […]

सम्बन्धित सामग्री

सौगात र दीया अभिनित फिल्म 'मन्त्र' वैशाख १६ मा प्रदर्शन हुने

काठमाडौं : सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म 'मन्त्र' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी वैशाख १६ गतेबाट देशभर प्रदर्शन हुने पक्का भएको हो। यसअघि माघ २८ गते फिल्म रिलिज हुने भनिएको थियो। तर कोरोनाको तेस्रो लहरले रिलिज मिति सरेको थियो। फिल्ममा सौगातका साथै बुद्धि तामाङ, दिया पुन, नमिता…

माघ २८ देखि सौगातको 'मन्त्र' हलमा

काठमाडौं : सौगात मल्ल अभिनित फिल्म 'मन्त्रः अ हिमालयन लभ स्टोरी' को प्रदर्शन मिति सार्वजनिक भएको छ। खिलबहादुर गुरुङको निर्देशनमा बनेको फिल्म माघ २८ देखि प्रदर्शनमा आउने भएको हो। सोमबार फिल्मका नयाँ पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको हो। गोर्खा सिरान चोक एण्ड लिगलिग कोट फिल्मस्‌को ब्यानरमा बनेको फिल्ममा सौगातसँगै दिया पुन र बुद्धि तामाङ पनि मुख्य भूमिकामा देखिँदै छन्। हिमाली परिवेशको कथा रहेको फिल्मको अधिकांश दृश्य मनास्लु आसपासको क्षेत्