मोरङ – प्रदेश १ मा गत २४ घण्टामा एक सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयले शनिबार ४ जनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा झापामा ३ महिला र इलाममा १ महिला छन्। मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ३ सय ८७ जनाको पीसीआर परीक्षणमा ९२ र ४ सय २१ […]