जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाले १ अर्ब ६५ करोड २५ लाख ७१ हजार ९ सय २५ रुपैयाँको कूल बजेट सार्वजनिक गरेको छ। केही वडा अध्यक्षहरुका विरोधबीच बजेट ल्याइएको हो।
वडा अध्यक्षहरुका असन्तुष्टिबीच नगरप्रमुख लालकिशोर साहले बुधबार मध्यरातमा नगरसभा सम्पन्न गरेका थिए। वडा अध्यक्षहरुले नीति तथा कार्यक्रम एवं योजना तर्जुमा लगायतका प्रतिवेदन