लोकप्रिय भिडियो स्ट्रिमिङ साइट युट्युबमा हरेक दिन अरबौं मिनेटका भिडियो हेरिन्छ र करोडौं मानिसहरुका लागि युट्युब आम्दानीको सबैभन्दा गतिलो माध्यम पनि बनिरहेको छ । कतिपय युट्युबर तथा उनीहरुको युट्युब च्यानलहरु विश्वचर्चित छन् जसमा करोडौं सब्सक्राइबर्स छन् । वर्ल्ड अफ स्टेटिस्टिक्सले विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर्स भएका युट्युब च्यानलको सूची सार्वजनिक गरेको छ। उक्त सूची अनुसार विश्वमा […]