भूमि समस्या समाधानको अवसर

यतिबेला संविधानको मर्मअनुसार भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भइ कार्यरतसमेत छ। खासगरी जनप्रतिनिधिहरू आफ्ना क्षेत्रमा डटेर लाग्ने हो भने अबका केही वर्षमा मुलुक भूमि समस्याविहीन हुने निश्चित छ।...

सम्बन्धित सामग्री

भूमि समस्या समाधान आयोग गठन

सरकारले भूमिहीन, दलित, सुकुमवासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि भूमि समस्या समाधान आयोग गठन गर्नुका साथै उक्त आयोगका अध्यक्ष, उपाध्यक्ष तथा सदस्य नियुक्त गरेको छ ।

भूमि आयोग हुम्लाको अध्यक्षमा बुढा

सिमकोट– राष्ट्रिय भूमि समस्या समाधान आयोग हुम्लाको अध्यक्षमा चन्द्र बहादुर बुढा नियुक्त भएका छन्। सरकारले नेपाली कांग्रेसका नेता बुढालाई आयोगको हुम्ला अध्यक्षमा नियुक्त गरेको हो। बुढा लामो समयसम्म शिक्षण पेशामा रहेर अवकाश प्राप्त व्यक्ति हुन्। बुढाले आफू अध्यक्ष नियुक्त भएपछि जिल्लमा भूमिबिहीनका समस्या समाधानका लागि काम गर्ने बताए। उनी हुम्लाको चंखेली गाउँपालिका–६ का स्थानीय बासिन्दा […]

भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध : अध्यक्ष निरौला

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिसम्बन्धी सबै खाले समस्या समाधान गर्न आयोगले काम गरिरहेको बताएका छन् । झापाको कमल गाउँपालिकामा आज पालिकासँग भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगसँग सम्झौता आदानप्रदान गर्दै उनले सुकुम्बासीको, भूमिहीन, दलित भूमिहीन र अव्यवस्थित बसोबासीको भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध भएको बताए ।देशैभरि देखिएका भूमि समस्या हटाउन सरकारले जिम्मेवारी दिएको उल्लेख गर्दै अध्यक्ष निरौलाले भने,“भूमि आयोग निष्पक्ष भएर सुकुम्बासी लगायतका भूमिसम्बन्धी समस्या

भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध : अध्यक्ष निरौला

दमक । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिसम्बन्धी सबै खाले समस्या समाधान गर्न आयोगले काम गरिरहेको बताएका छन् । झापाको कमल गाउँपालिकामा आज पालिकासँग भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगसँग सम्झौता आदानप्रदान गर्दै उनले सुकुम्बासीको, भूमिहीन, दलित भूमिहीन र अव्यवस्थित बसोबासीको भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध भएको बताए । देशैभरि देखिएका भूमि समस्या हटाउन […]

भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध छ: अध्यक्ष निरौला

दमक, १६ फागुन: राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिसम्बन्धी सबै खाले समस्या समाधान गर्न आयोगले काम गरिरहेको बताएका छन् ।झापाको कमल गाउँपालिकामा आज पालिकासँग भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगसँग सम्झौता आदानप्रदान गर्दै उनले सुकुम्बासीको, भूमिहीन, दलित भूमिहीन र अव्यवस्थित बसोबासीको भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध भएको बताए । देशैभरि देखिएका भूमि समस्या हटाउन […]

भूमि समस्या समाधान गर्नमा सरकार उदासिन

भूमि सम्बन्ध विभिन्न नियम, कानुन र नीति बनेपनि भूमिहीन तथा साना किसानको समस्या भने समाधान हुन नसकेको सरोकारवालाले गुनासो गरेका छन् । भूमि सम्बन्धी समस्या समाधान गर्ने संविधानमै व्यवस्था हुनुका साथै विभिन्न नीति तथा ऐनहरू बनेपछि समस्या भने जस्ताको त्यस्तै रहेको गुनासो उनीहरुले गरेका हुन् ।४१ औं खाद्य दिवसको अवसरमा खाद्यका लागि कृषि अभियानलगायत विभिन्न संघ संस्थाले संयुक्त रुपमा आयोजना गरेको ‘भूमिहीन र साना किसानको खाद्य अधिकार’ विषयक भर्चुअल छलफल कार्यक्रममा भाग लिएका अधिकांश सर

भूमि समस्या समाधान आयोग खारेजीको निर्णय सच्चाउन माग

भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय सच्याउन माग गर्दै नेकपा (एमाले) निकटको अखिल नेपाल किसान महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।...

'भूमि समस्या समाधान आयोग खारेजी पछि जनतामा निरासा छायो'

भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय सच्याउन माग गर्दै नेकपा एमाले निकटको अखिल नेपाल किसान महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।...

भूमि समस्या समाधान आयोग खारेज

सरकारले भूमिसम्बन्धि समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको सो आयोग खारेज गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टिकरण सोध्ने निर्णय पनि सरकारले गरेको छ । आचरण विपरित काम गरेकाले महाप्रबन्धक भट्टराईलाई स्पष्टिकरण […]

भूमि समस्या समाधान आयोगको फाराम भर्नै

छुटाइयो मुक्त कमैयालाईधनगढी-कैलालीको गौरीगंगा नगरपालिका–१० चनकिया थारुनीले मुक्तकमैया शिविरमा बसोबास गरेवापत वार्षिक दुई सय रुपैयाँ ‘बहाल विरौटी कर’ तिर्दै आएकी छन् ।तर, भूमिसम्बन्धी समस्या समाधान आयोगको फाराम भर्दा नगरपालिकाको वडा नं. १० कार्यालयले उनको फाराम नै भरिदिएन । वडा कार्यालयलाई बहाल विरौटी कर तिरेको रसिद देखाउँदै चनकियाकी बुहारी रविनाले भनिन्, “हामीबाट कर लिन हुने तर […]