काठमाडौँ । नेपाल र भानुआटुले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायुजन्य क्षति र नोक्सानीको सम्बोधनका लागि द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) को ३१औँ सम्मेलन (कोप-३१) का क्रममा आज नेपालका कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र भानुआटुका जलवायु परिवर्तन मन्त्री राल्फ रेगेनभानुबीच […]
४ मंसिर, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको उक्त कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा उनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्नेमा जाजरकोटको मालिका बस्नेत निर्माण सेवा, कञ्चनपुरको पञ्चकोटी निर्माण सेवा, बाँकेको आदित्य सप्लायर्स र काठमाडौंको […]
Dhangadhi. Police have taken under control a youth for misusing the uniform of the Armed Police Force, Nepal and posting videos on the social media TikTok. The arrested is 21-year-old Dinesh Dhami, a resident of Tribeni Chowk, Dhangadhi Sub-Metropolitan City-1, originally from Chure Rural Municipality-4, Gurbabdar, Kailali. He had made and posted a video wearing the Armed Police uniform on November 17 [Mangsir 1]. A police team dispatched from the District Police Office, Kailali took Dhami under control on November 19 [Mangsir 3]....