बर्दिया । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को प्रदेश स्तरीय मूल्याङ्कनमा जिल्ला अस्पताल बर्दिया यस वर्ष पनि पहिलो स्थान हासिल गर्न सफल भएको छ । स्वास्थ्य कार्यक्रमहरूको सफल कार्यान्वयन र विभिन्न सूचकहरूको आधारमा गरिएको मूल्याङ्कनमा बर्दिया अस्पतालले उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशका सबै जिल्ला अस्पतालहरूलाई पछाडि पारेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु […]
सिरहा। लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन महिनादेखि स्वास्थ्य बिमाअन्तर्गत निःशुल्क उपलब्ध हुने औषधि अभाव भएको छ । सरकारले स्वास्थ्य बिमा गराई उपचार गर्ने बिरामीलाई रु एक लाखसम्मको उपचार र औषधि निःशुल्क दिने व्यवस्था गरे पनि यहाँ औषधि नपाउँदा सेवाग्राही मारमा परेका हुन् । बिमा गराएका सेवाग्राहीले जाँचपछि चिकित्सकले लेखिदिएको औषधि अस्पतालको औषधिकक्षमा […]
२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले फरार कैदी, लुटिएका हतियार र दण्डहीनता आसन्न निर्वाचनको लागि बाधक रहेको बताएका छन् ।
ललितपुरको सानेपास्थित वीपी स्मृति भवनमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै लामाले …
विभिन्न राजनीति दलका नेताहरु र जेनजी प्रतिनिधिबीच ‘जेनजी विद्रोह र अबको निकास’ विषयमा छलफल भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका राजन दाहाल, नेपाली कांग्रेसका नेता सुनिल शर्मा, नेकपा एमालेका नेता अब्दुस मियाँ र जेनजी प्रतिनिधि रक्षा बमबीच ‘जेनजी विद्रोह र अबको निकास’ विषयमा छलफल भएको हो । छलफलमा नेता दाहालले गत […]
काठमाडौं- भदौ २४ गतेको आन्दोलनमा पेस्तोल देखाएको कसुरमा पक्राउ परेका तेन्जिन दावा लामा दुर्गा प्रसाईं र नवराज सुवेदीले तीनकुनेमा आयोजना गरेको राजावादी आन्दोलनमा समेत सक्रिय रहेको तथ्य खुलेको छ । तिब्बतियन ओरिजिनल ब्लड (टीओबी) नामक संदिग्ध समूहमा आबद्ध भएको दाबी गरिएका लामामाथि हाल प्रहरीले विभिन्न कसुरमा अनुसन्धान गरिरहेको छ । तेन्जिनले आफूहरू टीओबी नामक बाइकर्स […]