काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमतिको पालना नभए पार्टीलाई गम्भीर क्षति हुने चेतावनी दिएका छन्। शुक्रवार सम्पन्न स्थायी कमिटीको बैठकमा ५ बुँदे फरक मत राख्दै रावलले सहमति पालना नभए एकताको भावना उत्पन्न नहुने उल्लेख गरेका हुन्।
१० बुँदे कार्यान्यन कार्यदलका सदस्य रहेका रावलले सहमति कार्यान्वयन नभएको भन्दै संयोजकको…