पोखरा : गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार टिक्ने सम्भावना देखिएको छ। प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा निर्णयक मानिएको पार्टीका एक सांसद र एक स्वतन्त्र सांसद अनुपस्थित भएपछि सरकार टिक्ने सम्भावन देखिएको हो।बुधबार दोस्रो पटकको प्रदेशसभा बैठक ४:३० का लागि बोलाइएको छ। यस बैठकमा प्रदेश सरकारमा नयाँ सरकार बन्ने या वर्तमान सरकार टिक्ने भन्ने कुराको छिनोफानो हुनेछ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनेछ।प्रदेश सभाको विश