प्रेस युनियनको केन्द्रीय अध्यक्षमा सरोज अधिकारीको उमेदवारी घोषणा
नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनमा सरोज अधिकारीले केन्द्रीय अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिका कोषाध्यक्ष अधिकारीले आज पत्रकारहरूसँगको छलफलका क्रममा उमेदवारी घोषणा गरेका हुन् । यसअघि कांग्रेस बिटमा...
काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर–गगन समूहका शिव लम्साल विजयी भएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ । ८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गरेका छन् । मतगणना सकिए पनि आधिकारिकरुपमा मतपरिणाम घोषणा […]
काठमाडौँ– नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन नजिकिँदै गर्दा चुनावी माहोलको गतिविधि बढ्दो छ । आसन्न महाधिवेशनमा सरोज अधिकारीले केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिका कोषाध्यक्ष अधिकारीले आज विभिन्न बिटमा काम गरिरहेका पत्रकारहरूसँगको छलफलको क्रममा उम्मेदवारी घोषणा गरेका हुन्। ‘मैले साथीहरुसँगको छलफलपछि पाएको प्रतिक्रिया र साथीहरूको मनस्थिति बुझेर अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ […]
नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले गृह जिल्ला चितवनमा पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । युनियनको साउन ६ र ७ गते हेटौंडामा हुने नवौं महाधिवेशनमा केन्द्रीय अध्यक्ष लड्ने आज उम्मेदवारी घोषणा गर्नुभएको हो ।
पोखरा । नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनमा अनिता बिन्दुले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् । पोखरामा बुधबार आयोजित युनियनको भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित युनियन कास्की एवं केन्द्रीय तहका नेतालाई साक्षी राखेर उनले उम्मेदवारी घोषणा गरेकी हुन् । युनियन पूर्व उपाध्यक्षसमेत भएकोले अब अध्यक्षको लागि मैदानमा होमिएको उनको दाबी छ । आफू […]
The post प्रेस युनियन अध्यक्षमा अनिता बिन्दुको उम्मेदवारी appeared first on राजधानी राष्ट्रिय दैनिक.
३० पुस, काठमाडौं । नेपाली कांग्रेससम्बद्ध कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन संघको अध्यक्ष पदका लागि गोपाल प्रसाद पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।
पोखरेल युनियन संंघका पूर्व बरिष्ठ उपाध्यक्ष तथा हालका केन्द्रीय सदस्य हुन् ।
कर्मचारी युनियन संघको महाधिवेशन तथा नयाँ नेतृत्वको लागि निर्वाचन आगामी फागुन ८ देखि १० गतेसम्म चितवनमा …