प्रेस युनियनको अध्यक्षमा लम्साल र महासचिवमा पौडेल विजयी
सत्तारुढ नेपाली कांग्रेस निकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल र महासचिवमा दिलिप पौडेल विजयी भएका छन्। हेटौँडामा भएको महाधिवेशनबाट अध्यक्षमा लम्साल र महासचिवमा पौडेल विजयी भएका हुन्।
आधिकारिक मतपरिणाम सार्वजनिक...
काठमाडौं : नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्ष पदमा महेश्वर गौतम निर्वाचित भएका छन्। युनियनको गए राति सम्पन्न मतगणनामा सो पदका अर्का प्रत्यासी दिलीपप्रकाश कार्कीलाई पराजित गर्दै गौतम निर्वाचित भएका हुन्। गौतमले ३१५ मत प्राप्त गर्दा कार्कीले १२९ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत प्रदीप सत्यालले जानकारी दिए।यस्तै खुला उपाध्यक्षमा रोमन आचार्य र महिला उपाध्यक्षमा श्रद्धा कोइराला निर्विरोध निर्वाचित भएका छन्। सचिवमा सन्तोष अधिकारी २८५ मत ल्याएर विजयी हुँदा प्रत्यासी केशवप्रसाद
मुगु – नेपाल प्रेस युनियन मुगु शाखाको चौथो जिल्ला अधिवेशनबाट पत्रकार नन्द बहादुर रोकायाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । युनियनको चौथो जिल्ला अधिवेशनले रोकायाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । प्रतिनिधि सभा सदस्य ऐनबहादुर शाहीको प्रेस प्रमुख आतिथ्यतामा भएको अधिवेशनले अध्यक्षमा रोकाया, उपाध्यक्षमा हरिकृष्ण ऐडी, खुल्ला र समावेसी […]
विराटनगर । विराटनगरका पत्रकार कुमार लुइँटेलले नेपाल प्रेस युनियन प्रदेश नम्बर एकको अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् । सोमबार विराटनगरमा युनियन सम्बद्ध अग्रज पत्रकार, जिल्ला कार्यसमितिका पदाधिकारी तथा युनियनका पार्षदहरुको भेला आयोजना गरी लुइँटेलले उमेदवारी घोषणा गरेका हुन् । विराटनगरबाट दुई दशकअघि पत्रकारिता शुरु गरेका लुइँटेलले यसअघि युनियनको मोरङ जिल्ला अध्यक्षमा एक कार्यकाल …
हेटौंडा । प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ । नवांै महाधिवेशनअन्तर्गत आइतबार साँझ सार्वजनिक मतपरिणामअनुसार अध्यक्षमा लम्सालले ७ सय ४५ मतसहित विजयी हुँदा आकांक्षी अनिता विन्दुले ६ सय १२ मत पाउनुभयो । लम्साल संस्थापनइतरको उम्मेदवार हुनुहुन्छ भने विन्दु संस्थापन पक्षकी उम्मेदवार हुनुहुन्छ । अर्का आकांक्षी भुवन भट्टले १९ मत पाउनुभयो । १ हजार […]
हेटौंडा – नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी छ। ६ सय १२ मतगणना हुँदा अध्यक्षमा इतर पक्षका उम्मेदवार शिव लम्सालले ४५ मतले अग्रता लिएका छन्। लम्सालले ३१६ मत पाउँदा संस्थापन पक्षकी उम्मेदवार अनिता बिन्दुले २७१ मतका साथ पछ्याइरहेकी छन्। बरिष्ठ उपाध्यक्षमा प्रेम केसीले २९५ मत पाउँदा सरोज अधिकारीले २८७ मत ल्याए । उपाध्यक्षमा नकुल […]
नेपाली कांग्रेसनिकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अहिले हेटौंडामा जारी छ। हालसम्म ६१२ मत गणना गर्दा अध्यक्षमा संस्थापनइतर समूहका शिव लम्सालले अग्रता लिएका...
काठमाडौं : नेपाली कांग्रेसको संस्थापन पक्षले नेपाल प्रेस युनियनको अध्यक्षमा विन्दु उम्मेदवार बनाउने भएको छ। युनियनका अध्यक्ष बद्री सिग्देलसहित समिरजंग शाह, सुरेश आचार्य, रमेश विष्ट र नवराज लम्सालको कार्यदलले आज अनिता विन्दुको नाम अध्यक्षमा टुंगो लगाएको हो।पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शपछि अनितालाई अध्यक्षमा अघि बढ्न कार्यदलले सुझाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले पनि अनितालाई बधाई दिएका छन्। नेपाल पत्रक
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा संस्थापन समूहका तर्फबाट अध्यक्षमा अनिता बिन्दुलाई उम्मेदवार बनाउने पक्का भएको छ।
स्रोतका अनुसार बालुवाटारमा बसेको बैठकले उम्मेदवार टुंगो लगाएको हो। त्यस्तै वरिष्ठ...
पोखरा । नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनमा अनिता बिन्दुले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् । पोखरामा बुधबार आयोजित युनियनको भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित युनियन कास्की एवं केन्द्रीय तहका नेतालाई साक्षी राखेर उनले उम्मेदवारी घोषणा गरेकी हुन् । युनियन पूर्व उपाध्यक्षसमेत भएकोले अब अध्यक्षको लागि मैदानमा होमिएको उनको दाबी छ । आफू […]
The post प्रेस युनियन अध्यक्षमा अनिता बिन्दुको उम्मेदवारी appeared first on राजधानी राष्ट्रिय दैनिक.