परासी । नवलपरासीमा हालसम्म ६० प्रतिशत धान रोपाई सकिएको छ । धान रोपाइँको सिजनमा कृषकहरु समय समयमा बर्षाका पानी र गण्डक नहरमा पानी पाएपछि यतिबेला धान रोपाईमा व्यस्त भएका छन् । लकडाउनको समयमा किसानहरू सबै धानखेतीलाई प्राथमिकतामा राखी धान रोप्न व्यस्त छन् ।जिल्लामा कुल २१ हजार ५५२ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ । जिल्लामा राधा, सावित्री, रामधान, साँभा, सोना मसुली, काभेरी,प्रसन्ना लगायत हाईब्रिड जातका धान खेती हुदै आएको छ । नेपाल सरकारले १२८ प्रजातीको धान सुचीकृत गरेको छ तर किसानहरू बढि उत्प