संकटामा २५ वर्षपछि बनाइयो गथांमुग:, खोलामा गरियो बिसर्जन

काठमाडौं : काठमाडौं उपत्यकाका नेवार समुदायले आज गथांमुग: दहन गरेका छन्। किसानहरुले रोपाई गर्न शक्तिशाली गथांमुग: राक्षसलाई बोलाउने गरेको र अहिलेको समयलाई धान रोपेर किसानहरु आराम गर्ने समय भएकाले राक्षसको काम सकियो भन्दै फिर्ता पठाउन गथांमुग: दहन गरिएको बताइन्छ। नेवार समुदायले गथांमुग:लाई भूतप्रेत पन्छाउने दिनका रुपमा मनाउँदै आएका छन्। काठमाडौं उपत्यकाका…