तेह्रथुम – यो वर्ष असारको दोस्रो साता वित्दा तेह्रथुममा ३८ प्रतिशत रोपार्इ सकिएको छ । जिल्लाको जम्मा खेतीयोग्य जमीनमध्ये ३८ प्रतिशत जमीनमा रोपाई सकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
पछिल्ला दुई दिनमा निरन्तर भएको वर्षाले अहिले किसानहरुलाई धान रोप्ने चटारो छ । धान रोप्ने बेला पानी नपर्दा रोपाई&nbs...