माओवादीलाई फकाउने र एमालेलाई चिढ्याउने कांग्रेस रणनीति

पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघिको सत्ता गठबन्धनलाई निरन्तरता दिने प्रयास सुरु गरेको छ।...

सम्बन्धित सामग्री

कांग्रेस रणनीति : रास्वपामा टेकेर माओवादी तर्साउने, एमाले फकाउने !

काठमाडौँ : ‘भोलि नेपाली कांग्रेस र नेकपा एमाले मिले भने तपाईँको हालत के होला ?’ सत्ता समीकरण परिवर्तनपछि कांग्रेस नेताहरूले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पटक-पटक सोधेको प्रश्न हो यो। नयाँ समीकरण बनेको तीन दिनपछि २४ फागुनमा बसेको प्रतिनिधिसभा बैठकमा पहिलोपटक कांग्रेसले प्रचण्डलाई झस्काउने यो प्रश्न सोधेको थियो। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका तर्फबाट धारणा राख्दै भनेका थिए, ‘उहाँहरू (एमाले)ले पनि पटक-पटक धोका भएको भन्नुभए

माओवादीलाई फकाउने र एमालेलाई चिढ्याउने कांग्रेस रणनीति

काठमाडौं । प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले तेस्रो दल माओवादी केन्द्रलाई फकाउने र दोस्रो दल एमालेलाई चिढ्याउने रणनीति अख्तियार गरेको छ । एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि कांग्रेस संघ र प्रदेशका महत्वपूर्ण राजकीय पदबाट वञ्चित बनेको छ । पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा […]

प्रचण्डलाई फकाउँदै कांग्रेस-राजपा, वाम गठबन्धन टुटाइछाड्ने रणनीति

काठमाडौं : कांग्रेस-राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको छ। एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने रणनीतिका साथ लोकतान्त्रिक गठबन्धनले दाहाललाई फकाउने रणनीति अख्तियार गरेको हो। निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले-माओवादी गठबन्धन तोड्न राजनी...

वाम गठबन्धन तोड्ने रणनीति : फकाउनेदेखि तर्साउनेसम्म

कांग्रेस-राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको छ। एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने रणनीतिका साथ लोकतान्त्रिक गठबन्धनले दाहाललाई फकाउने रणनीति अख्तियार गरेको हो।निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले-माओवादी गठबन्धन तोड्न राजनीतिक अभियान नै चलाएको छ। दाहाललाई फकाउन उसले ‘प्रलोभन’ देखाउनेदेखि घुमाउरो शैलीमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) को मुद्दा…