संविधानको व्यवस्था अनुसार न्यायिक समितिको क्षेत्राधिकारलाई थप स्पष्ट गर्न माग

काठमाण्डाै -  न्यायिक समितिको राष्ट्रिय सम्मेलनले संविधानको व्यवस्था अनुसार न्यायिक समितिको क्षेत्राधिकारलाई थप स्पष्ट गर्न माग गरेको छ । सम्मेलनमा संविधानको व्यवस्था र भावना समेतलाई मध्यनजर गरी सङ्घीय संरचनामा आधारित विकेन्द्रित न्याय प्रणालीलाई आत्मसात् गरी न्यायिक समितिको अधिकार क्षेत्र वृद्धि गर्न र दोहोरो नपर्ने गरी क्षेत्राधिकारलाई थप स्पष्ट गर्न सङ्घीय सरकार र सङ्घीय संसदसँग माग गरिएको हो । सम्मेलनले ११ बुँदे काठमाण्डौ घोषणापत्र जारी गरेको छ । काठमाण्डौमा बुधवार र बिहीवार दुई दिनसम्म चलेको सम्मेलन घोषणापत्र जारी गरी&n...

सम्बन्धित सामग्री

सूचना प्रविधि विधेयकमा सुझाव दिने समयावधि थप गर्न माग

४ चैत, काठमाडौं । डिजिटल राइट्स नेपालले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि टिप्पणी र सुझाव संकलनका लागि समयावधि थप गर्न माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई पत्र लेख्दै संस्थाले मन्त्रालयको वेबसाइटमार्फत २७ फागुन सार्वजनिक विधेयकमाथि १५ दिनभित्र सूझाव आह्वान गरिएकोमा समय थप्न माग गरेको […]

पिपिए भएका आयोजनाको म्याद थप्न इप्पानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएर पनि वित्तीय व्यवस्थापन गर्न असमर्थ जलविद्युत् आयोजनाका लागि विशेष व्यवस्था गरेर एक वर्ष म्याद थप गर्न माग गरेका छन्।...

थप सहकारी बैंक खोल्ने अनुमति दिन कांग्रेस सांसद निधिको माग

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नेपालमा थप सहकारी बैंक खोल्ने अनुमति दिन माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद निधिले सहकारी ऐनमा बैंक खोल्न दिने व्यवस्था उल्लेख भएपनि राष्ट्र बैंकले...

नारायणी अस्पतालमा जनशक्ति थप गर्न सरकारसँग माग

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले वीरगञ्जस्थित नारायणी अस्पतालमा जनशक्ति थप गर्न सरकारसँग माग गरेका छन्। सो अस्पतालमा बिरामीको चाप बढेकाले चिकित्सकसहितको थप जनशक्तिको पनि सरकारले तत्काल व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो। बुधबार प्रतिनिधिसभा बैठकमा सांसद यादवले सो अस्पतालका लागि आवश्यक उपकरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए। उनले नारायणी रंगशालाको जीर्णोद्धारका […]

प्रिमियम दर एक प्रतिशत कायम गर्न माग

बैंकहरूको उच्च प्रिमियम दरका कारण व्याज महँगो भएको भन्दै एक प्रतिशत मात्रै प्रिमियम थप गर्न पाउने व्यवस्था गर्न अर्थमन्त्री विष्णु पौडेलसँग मोरङका उद्योगी व्यवसायीले माग गरेका छन्।...

सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था थप कडा

काठमाडौं, कात्तिक १० । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । न्यायालयभित्र बढ्दो विवादकाबीच सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको हो । सर्वोच्च अदालतमा समाचार संकलनका लागि खटिएका पत्रकार समेतलाई प्रवेशमा कडाइ गरिएको छ । रामशाहपथ क्षेत्रमा सुरक्षा बढाइएको छ । पछिल्लो केही दिनयता न्यायाधीसहरुसहित नेपाल बारसमेतले प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छन् […]

तत्काल तटबन्धको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग मेलम्चीका बाढी प्रभावितको माग

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन्। मेलम्ची बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर मेलम्ची बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्धको व्यवस्था गर्न माग गरेका हुन्। प्रधानमन्त्री देउवाले मेलम्चीवासीले राखेको मागका बारेमा सरकार गम्भीर रहेको स्पष्ट पारे।

ट्याङ्कर चालकलाई खोपको व्यवस्था गर्न माग

कोरोना सङ्क्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकारसँग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने सङ्घले जनाएको छ । सङ्घले आज नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो ।सङ्घले दोस्रो लहरको  सङ्क्रमणका कारण ट्याङ्कर चालक, सहचालक तथा पम्पका कर्मचारी तथा तिनका परिवारका सदस्यको निधन समेत भएको जनाउँदै  थप जोखिम मोलेर पेट्रोलियम पदार्थको ढ

अर्थ मन्त्रालयद्वारा पाल्पा अस्पताललाई थप तीन करोड

पाल्पा, जेठ १४ । पाल्पा अस्पतालमा आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयले थप तीन करोड रूपियाँ स्वीकृत गरेको छ । अस्पतालको माग अनुसार आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थमन्त्रालयले बजेट स्वीकृत गरेको जनाएको छ । कोभिड–१९ कारण गम्भीर बिरामीको उपचारका लागि आइसीयु र आइसियु भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयले बजेट पठाएको हो । यसअघि […]