सूचना प्रविधि विधेयकमा सुझाव दिने समयावधि थप गर्न माग

४ चैत, काठमाडौं । डिजिटल राइट्स नेपालले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि टिप्पणी र सुझाव संकलनका लागि समयावधि थप गर्न माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई पत्र लेख्दै संस्थाले मन्त्रालयको वेबसाइटमार्फत २७ फागुन सार्वजनिक विधेयकमाथि १५ दिनभित्र सूझाव आह्वान गरिएकोमा समय थप्न माग गरेको […]