काठमाडौं, ११ असोज । राजनीतिक यति रोचक मोडमा पुगेको छ कि चुनावी गठबन्धनहरु विगतमा नभएका र भविष्यमा पनि हुन नसक्ने खालका देखिएका छन् । मध्यमार्गी मानिएको नेपाली काँग्रेस कट्टरपन्थी कम्युनिस्ट मानिएको नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धन बनाएर बढेको छ । जसमा कम्युनिस्ट नेता माधवकुमार नेपाल र मधेश केन्द्रित नेता उपेन्द्र यादव पनि छन् । अर्को […]