विराटनगर / विराटनगर भन्सार कार्यालयका कर्मचारी, एजेन्ट र एजेन्टका प्रतिनिधिको ‘सेटिङ’मा हुने गरेको राजस्व छली सम्बन्धी अनुसन्धान नै शंकाको घेरामा परेको छ । विराटनगरबाट प्रहरीले राजस्व छलीमा प्रयोग गरिएका दुईवटा ट्याक्टर र चालकलाई सामानसहित पक्राउ गरेर कारबाहीका लागि राजस्व कार्यालय इटहरीमा बुझाएको थियो । तर राजस्व कार्यालयका कर्मचारी नै त्यसमा संलग्नलाई बचाउने चलखेलमा लागेपछि अनुसन्धान...
The post राजस्व छलीको अनुसन्धान नै शंकाको घेरामा appeared first on Purbeli News.