काठमाडौं, असार १५। जिल्ला अदालत काठमाडौंका न्यायाधीश चाणकमणि अर्याल न्यायपरिषद्को छानबिनको घेरामा परेका छन् । हात्तीको दाह्रासहित पक्राउ परेका तीन अभियुक्तलाई धरौटीमा छाड्न दिएको आदेश न्यायपरिषद्ले छानबिन थालेसँगै उनी घेरामा परेका हुन् । न्यायपरिषद् स्रोतका अनुसार न्यायाधीश अर्यालले अभियुक्तलाई छाड्न दिएको आदेश छानबिन भइरहेको छ । पुर्पक्षमा थुनामा पठाउनुपर्ने अभियुक्तलाई धरौटीमा रिहा गरेपछि अर्याल छानबिनमा […]