बजेट नहुँदा खानेपानीका योजना अलपत्र

घोराही उपमहानगरपालिका–१९ को पाँचपोखरी गाउँमा खानेपानीको सुविधा पुर्‍याउने उद्देश्यले चार वर्षअघि खानेपानी योजना सुरु भयो । योजनाअन्तर्गत खानेपानी ट्यांकी पनि निर्माण भएको छ तर ट्यांकीसम्म पानी पुग्न सकेको छैन । योजना अलपत्रजस्तै छ । दम्ती खोलाबाट तीन चरणमा लिफ्टिङ गरेर पानी पाँचपोखरीस्थित ट्यांकीसम्म ल्याउनु पर्ने भए पनि बजेट अभावका कारण चार वर्षदेखि खानेपानी योजना पूरा […]

सम्बन्धित सामग्री

बजेट अभावमा चार सिँचाइ योजना अलपत्र

बजेट विनियोजन कार्यले निरन्तरता नपाउँदा जिल्लाका चार सिँचाइ योजना अलपत्र बनेका छन् । योजना निर्माणका लागि ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । व्यास...

बजेट अभावमा चार सिँचाइ योजना अलपत्र

तनहुँ – बजेट विनियोजन कार्यले निरन्तरता नपाउँदा जिल्लाका चार सिँचाइ योजना अलपत्र बनेका छन्। योजना निर्माणका लागि ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ। व्यास नगरपालिका–५ को साँघे पतेनी सिँचाइ योजना, बन्दीपुर गाउँपालिका–३ कोलपाटा लिफ्ट सिँचाइ योजना, ऋषिङ गाउँपालिका–५ को अठारबिसे र व्यास–५ को याम्दी खोला चापटार […]

बजेटको अभावले खानेपानीका योजना अलपत्र

सिन्धुली । सिन्धुलीमा बजेटको अभावले खानेपानी योजना अलपत्र भएकाे छ । जसका कारण उपभोक्ताहरु मरमा परेका हुन्। जिल्लाको फिक्कल गाउँपालिका–२ पोखरीमा बागमती प्रदेश सरकारको अनुदानमा सञ्चालित च्युरीखानी–खान्टार–बरम्थुम्की–सुन्नाम लिफ्ट खानेपानी योजना दुई वर्षदेखि अलपत्र परेको हाे । आर्थिक वर्ष २०७७/०७८ मा सुरु भएको योजनाको निर्माण अवधि १ वर्षको मात्र रहेको र उक्त समयमा निर्माण सम्पन्न गर्न बजेट […]

शिक्षकका लागि ३५ करोडका सूचना–प्रविधि  तालिम ल्याब निर्माण योजना अलपत्र

चार प्रदेशमा बजेट नै गएन, तीन प्रदेशमा भर्खरै बजेट पुगेकाले टेन्डर हुन सकेन शिक्षकलाई भर्चुअल तालिमका लागि सातै प्रदेशमा सूचना, सञ्चार प्रविधि (आइसिटी) ल्याब निर्माण गर्ने योजना अलपत्र परेको छ । सात...

खुलामञ्चमा ‘मिनी रंगशाला’ बनाउने योजना अलपत्र :  तारले बढायो बजारमा जोखिम

म्याग्दी : बेनीबजारको खुलामञ्चलाई स्तरोन्नति गरी मिनी रंगशाला बनाउने काम सुरु भएको वर्षौं बितेपनि बजेट अभावले योजना अलपत्र परेको छ। खुलामञ्चमा खेल अभ्यास गर्ने खेलाडीहरू यस अघि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पुगिसकेका भएपनि केही वर्ष यता खुलामञ्च खेलमैदान उपयोग विहीन बनेको छ।खुलामञ्चको पूर्वाधार योजना अलपत्र बनेको र निर्माण सामग्री अव्यवस्थित रुपमा राखिएका कारण विभिन्न समयमा हुँदै आएका खेलकुद प्रतियोगिता समेत प्रभावित बनेका छन्। बेनी स्थित विभिन्न विद्यालय र क्लबका खे

बेनीको खुलामञ्चमा ‘मिनी रंगशाला’ बनाउने योजना अलपत्र

बेनी – म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्चमा लामो समयदेखि युवाले खेलकुद अभ्यास गर्न पाएका छैनन्। खुलामञ्चलाई स्तरोन्नति गरी मिनी रंगशाला बनाउने काम सुरु भएको वर्षौं बिते पनि बजेट अभावले योजना अलपत्र बनेको छ। खुलामञ्चमा खेल अभ्यास गर्ने खेलाडी यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म पुगिसकेको भए पनि केही वर्षयता खुलामञ्च खेलमैदान प्रयोगविहीन बनेको छ। खुुलामञ्चको पूर्वाधार योजना अलपत्र […]

बजेट अभावले सामाजिक विकास मन्त्रालयका योजना अलपत्र

जुम्ला-कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलायले जुम्लामा सुरु गरेका अधिकांश योजना अलपत्र अवस्था छन् । मन्त्रालयले आर्थिक वर्ष २०७६-०७७ र २०७७-०७८ मा जुम्लामा सुरु गरेका विद्यालय भवन निर्माण तथा खेलकुद क्षेत्रका योजना अलपत्र परेका हुन् ।योजना छुट्याउने र सुरुको वर्षमा थोरै रकम छुट्याएर पछि बजेट व्यवस्थापन नहुँदा सामाजिक विकास मन्त्रालयका योजना अलपत्र परेका हुन् । […]

सल्यानका दुई खानेपानी योजना अलपत्र

सल्यान : म्याद नथपिँदा सल्यानका दुई खानेपानी योजना अलपत्र परेका छन्। छत्रेश्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा गत वर्ष शुरु गरेको दमाचौर र लान्ती गरि दुई वटा लिफ्ट खानेपानी योजना अलपत्र परेका हुन्। निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नहुँदा ठेकेदारले काम गर्न छाडेपछि दुई वटा लिफ्ट खानेपानी योजनाको काम अलपत्र भएका हुन्।संघीय विशेष अनुदानअन्तर्गत संघले छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका लागि १ करोड र लान्तीका लागि २ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो। पालिकाले आह्वान

प्रदेश २ : कमिसनको चलखेलले शीतभण्डार बनाउने योजना अलपत्र

प्रदेश २ का आठ जिल्ला प्रत्येकमा एक एक वटा शीतभण्डारी बनाउने प्रदेश सरकारको योजना अलपत्र परेको छ । यसको सम्झौता लागत १ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ रहेको छ । योजना सुरु भएयता ८१ करोड रुपैयाँ बजेट विनियोजन भयो । तर, १ करोड मात्रै सम्बन्धित संस्थालाई भुक्तानी गरी ८० करोड फ्रिज भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।कमिसनको चलखेल गर्ने, कामै नगरी भुक्तानी माग्ने, कमसल काम गर्ने केही फर्मको क्रियाकलापका कारण योजना प्रभावित भएको मन्त्रालयका कर्मचारी बताउँछन् । आर्थिक वर्ष २०७५ ७६ मा

बजेट कटौतीले नमुना आवासीय विद्यालय बनाउने योजना अलपत्र

म्याग्दीको शिख र सिवाङमा नमुना आवासीय विद्यालय बनाउने योजना बजेट कटौतीले अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारले बजेट कटौती गर्दा म्याग्दीका दुई विद्यालयमा बनाउन लागेको नमुना आवासीय विद्यालयको योजना अलपत्र परेको हो । दुई वर्ष अघिबाट प्रदेश सरकारले जिल्लाको धवलागिरि गाउँपालिका–७ सिवाङमा रहेको हेम मावि र अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माविलाई नमुना आवासीय […]