सिन्धुली । सिन्धुलीमा बजेटको अभावले खानेपानी योजना अलपत्र भएकाे छ । जसका कारण उपभोक्ताहरु मरमा परेका हुन्। जिल्लाको फिक्कल गाउँपालिका–२ पोखरीमा बागमती प्रदेश सरकारको अनुदानमा सञ्चालित च्युरीखानी–खान्टार–बरम्थुम्की–सुन्नाम लिफ्ट खानेपानी योजना दुई वर्षदेखि अलपत्र परेको हाे । आर्थिक वर्ष २०७७/०७८ मा सुरु भएको योजनाको निर्माण अवधि १ वर्षको मात्र रहेको र उक्त समयमा निर्माण सम्पन्न गर्न बजेट […]