म्याग्दीको शिख र सिवाङमा नमुना आवासीय विद्यालय बनाउने योजना बजेट कटौतीले अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारले बजेट कटौती गर्दा म्याग्दीका दुई विद्यालयमा बनाउन लागेको नमुना आवासीय विद्यालयको योजना अलपत्र परेको हो । दुई वर्ष अघिबाट प्रदेश सरकारले जिल्लाको धवलागिरि गाउँपालिका–७ सिवाङमा रहेको हेम मावि र अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माविलाई नमुना आवासीय […]