खुलामञ्चमा ‘मिनी रंगशाला’ बनाउने योजना अलपत्र :  तारले बढायो बजारमा जोखिम

म्याग्दी : बेनीबजारको खुलामञ्चलाई स्तरोन्नति गरी मिनी रंगशाला बनाउने काम सुरु भएको वर्षौं बितेपनि बजेट अभावले योजना अलपत्र परेको छ। खुलामञ्चमा खेल अभ्यास गर्ने खेलाडीहरू यस अघि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पुगिसकेका भएपनि केही वर्ष यता खुलामञ्च खेलमैदान उपयोग विहीन बनेको छ।खुलामञ्चको पूर्वाधार योजना अलपत्र बनेको र निर्माण सामग्री अव्यवस्थित रुपमा राखिएका कारण विभिन्न समयमा हुँदै आएका खेलकुद प्रतियोगिता समेत प्रभावित बनेका छन्। बेनी स्थित विभिन्न विद्यालय र क्लबका खे

सम्बन्धित सामग्री

‘एक वडा, एक खेलमैदान’को योजना अलपत्र

खोटाङ, १९ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारस्थित माटिकोरेमा निर्माणाधीन ‘दिक्तेल फुटबल स्टेडियम’ (रङ्गशाला)को काम अवरुद्ध हुनुको कारणसहित सम्झौताअनुसार पुनःनिर्माण सुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानलाई स्तरोन्नति गरेर रङ्गशाला बनाउने गरी आह्वान गरिएको ठेक्का आशीर्वाद–मोहन एन्ड व्यासीगाउँ–इन्द्रलक्ष्मी जेभीले लिएको छ । प्रदेश सरकार […]

नारायणी अस्पतालमा ५ सय बेड थप गर्ने योजना अलपत्र

वीरगन्ज। स्वास्थ्य संरचना बनाउने जस्तो गम्भीर विषयमा सर्वोच्च अदालतले २ वर्ष सम्म निर्णय नदिँदा वीरगन्जको नारायणी अस्पताल ५ सय शय्याको भवन बनाउने योजना अलपत्र परेको छ । भवन निर्माणको लागि ठेक्का पाएको कम्पनी र सहरी विकास तथा भवन निर्माण विभाग बिच ठेक्का प्रक्रियाका विषयमा विवाद भएपछि योजना अलपत्र परेको हो । भवन निर्माणको लागि छनोट […]

बेनीको खुलामञ्चमा ‘मिनी रंगशाला’ बनाउने योजना अलपत्र

बेनी – म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्चमा लामो समयदेखि युवाले खेलकुद अभ्यास गर्न पाएका छैनन्। खुलामञ्चलाई स्तरोन्नति गरी मिनी रंगशाला बनाउने काम सुरु भएको वर्षौं बिते पनि बजेट अभावले योजना अलपत्र बनेको छ। खुलामञ्चमा खेल अभ्यास गर्ने खेलाडी यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म पुगिसकेको भए पनि केही वर्षयता खुलामञ्च खेलमैदान प्रयोगविहीन बनेको छ। खुुलामञ्चको पूर्वाधार योजना अलपत्र […]

बागमतीलाई बालविवाहमुक्त प्रदेश बनाउने योजना अलपत्र

हेटौंडा : बागमतीलाई विसं २०७८ भित्र बालविवाहमुक्त प्रदेश बनाउने बागमती प्रदेश सरकारको योजना अलपत्र परेको छ। ०७६ सालमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारले बागमती प्रदेशलाई ०७८ सालभित्र बालविवाहमुक्त प्रदेश बनाउने योजना अघि सारेको थियो।तर ०७८ भित्र प्रदेशलाई बालविवाहमुक्त बनाउन सरकार असफल भएको छ। यसबीच ३ पटक सरकार परिवर्तन भए पनि बालविवाहमुक्त प्रदेश बनाउन ठोस पहल हुन सकेन। सामाजिक विकास मन्त्रालयको महिला तथा बालबालिका शाखाकी चन्द्रकुमारी व्यञ्जनकार बालविवाह

सुदूरपश्चिममा ‘नयाँ शहर’ योजना अलपत्र !

धनगढी : सुदूरपश्चिमको दुर्गम मानिने अछामको साँफेलाई आव ०६७/६८ देखि सरकारले व्यवस्थित शहर बनाउने योजना शुरु गर्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्‍यो तर पटकपटक कार्यालय प्रमुख बदलिए। राजनीतिक हस्तक्षेप, जिम्मेवार निकायको मौनताले आयोजनाको काम अलपत्र छ। शवदाह, साँफेबगर क्षेत्रमा नाली, एयरपोर्ट बजारको सडक र हिमालय माविदेखि बिम्कोट खोलासम्म सडक निर्माणको ठेक्का भएको थियो।बहुउद्देश्यीय हल, खेलमैदान, सपिङ कम्प्लेक्स, तरकारी, फलफूल संकलन केन्द्र, बसपार्कजस्ता ठूला योजनाको काम पनि अ

प्रदेश २ : कमिसनको चलखेलले शीतभण्डार बनाउने योजना अलपत्र

प्रदेश २ का आठ जिल्ला प्रत्येकमा एक एक वटा शीतभण्डारी बनाउने प्रदेश सरकारको योजना अलपत्र परेको छ । यसको सम्झौता लागत १ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ रहेको छ । योजना सुरु भएयता ८१ करोड रुपैयाँ बजेट विनियोजन भयो । तर, १ करोड मात्रै सम्बन्धित संस्थालाई भुक्तानी गरी ८० करोड फ्रिज भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।कमिसनको चलखेल गर्ने, कामै नगरी भुक्तानी माग्ने, कमसल काम गर्ने केही फर्मको क्रियाकलापका कारण योजना प्रभावित भएको मन्त्रालयका कर्मचारी बताउँछन् । आर्थिक वर्ष २०७५ ७६ मा

आकासे पुल बनाउने काठमाडौं महानगरको योजना ठाउँ नपाउँदा अलपत्र

काठमाडौं महानगरपालिकाको १० ठाउँमा आकासे पुल निर्माण गर्ने योजना अलपत्र परेको छ । महानगरले ठाउँ अभावका कारण पुल निर्माणको काम अगाडि बढाउन नसकिएको जनाएको छ । महानगरले पैदलयात्रुको अत्यधिक चापलाई मध्यनजर गर्दै...

आकाशे पुल बनाउने योजना अलपत्र

विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भुमिकाको अभाव तथा स्थान सुनिश्चित नगरि योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोड रुपैयाँको योजना अलपत्र परेको हो ।विराटनगर महानगरपालिकाको कोसी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन वर्ष पुगेको छ । २०७७ साल चैत […]

बजेट कटौतीले नमुना आवासीय विद्यालय बनाउने योजना अलपत्र

म्याग्दीको शिख र सिवाङमा नमुना आवासीय विद्यालय बनाउने योजना बजेट कटौतीले अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारले बजेट कटौती गर्दा म्याग्दीका दुई विद्यालयमा बनाउन लागेको नमुना आवासीय विद्यालयको योजना अलपत्र परेको हो । दुई वर्ष अघिबाट प्रदेश सरकारले जिल्लाको धवलागिरि गाउँपालिका–७ सिवाङमा रहेको हेम मावि र अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माविलाई नमुना आवासीय […]

साइकलमैत्री सडक योजना अलपत्र

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलाई साइकलमैत्री सहर बनाउने प्रदेश सरकारको योजना अलपत्र परेको छ ।प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षदेखि नै सुर्खेतलाई साइकलमैत्री सहरका रूपमा विकास गर्ने नीति तथा कार्यक्रम ल्याए पनि त्यसको कार्यान्वयन हुन नसकेको हो । सरकारी कर्मचारीलाई साइकल चढ्न प्रोत्साहान गर्ने भन्दै अघिल्लो आर्थिक वर्षमा पहिलो चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरषिद्को कार्यालयबाट सुरु गरी […]