इन्धन मूल्य बढेपछि हवाई भाडा पनि बढ्यो

हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा वृद्धि गरेको छ । संघले २० देखि २२० रुपैयाँसम्म फ्युल सरचार्ज बढाएको हो ।बिहीबार संघले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले सोमबारदेखि हवाई इन्धनमा मूल्य बढाएपछि भाडामा पनि मूल्य समायोजन गर्ने निर्णय भएको जनाएको छ । सबैभन्दा बढी काठमाडौं–धनगढीमा र सबैभन्दा कम डोटी–साँफेबगरमा फ्युल […]

सम्बन्धित सामग्री

इन्धनको मूल्य बढेसँगै बढ्यो हवाई भाडा

काठमाडौं : सरकारले इन्धनको मूल्य वृद्धि गरेसँगै हवाई भाडासमेत बढेको छ। नेपाल वायु सेवा सञ्चालक संघले पर्सि बिहानैदेखि लागू हुने गरी भाडा वृद्धि गरेको संघका प्रवक्ता योगराज कडेल शर्माले जानकारी दिए।उनका अनुसार संघले आन्तरिक हवाई उडानको इन्धन चार्ज कम्तीमा १७० देखि बढीमा ८४० रूपैयाँ वृद्धि गरिएको छ। बढेको मूल्य सूचीअनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा ८४० रूपैयाँले हवाई भाडा वृद्धि भएको छ भने सो रुटमा हवाई सेवा लिन अधिकतम १६ हजार ८०५ रूपैयाँ तिर्नुपर्नेछ। सब

हवाई भाडा फेरि बढ्यो, काठमाण्डौ–धनगढीको अधिकतम भाडा १५ हजार ६ सय रुपैयाँ

काठमाण्डाै – हवाई भाडा फेरि बढेको छ । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि वायु सेवा कम्पनीले पनि भाडा बढाएका हुन् ।  आयल निगमले हिजो आइतवार हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले बढाएको थियो । सबैभन्दा धेरै काठमाण्डौ–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । यस्तै सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा ९० रुपैयाँ बढेको छ । बढेको भाडा ११ गते बुधवारदेखि लागू हुनेछ ।  नयाँ दरअनुसार काठमाण्डौ–धनगढीको अधिकतम भाडा १५ हजार ६ सय ६५ रुपैैयाँ पुगेको छ । यस्तै काठमाण्डौ–नेपालगञ्जको भा...

२२० रुपैयाँसम्म बढ्यो हवाई भाडा (सूचीसहित)

२८ कात्तिक, काठमाडौं । सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् । हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्‍याएको छ । अब सोही अनुसार यात्रुले हवाई यात्राका क्रममा अधिकतम २२० रुपैयाँसम्म बढी मूल्य तिर्नुपर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत परिमार्जित मूल्यलाई […]

हवाई भाडा बढ्यो

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि आन्तरिक वायुसेवा प्रदायकहरूले पनि इन्धन शुल्क बढाएका छन् । यससँगै हवाई यात्रुहरूले अबदेखि बढेको भाडादर तिर्नुपर्नेछ । निगमले वैशाख ४ गते हवाई इन्धनमा प्रतिलिटर दुई रुपियाँ मूल्य बढाउने निर्णय गरेको थियो ।

हवाई भाडा बढ्यो

काठमाण्डाै – हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गएकाे फागुन ४ गतेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ त्यही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको सङ्घले शुक्रवार विज्ञप्तिमार्फत जनाएको छ । निर्णयअनुसार सङ्घमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । यस विषयमा नियामक न...

इन्धनमा मूल्यवृद्धिको असर, बढ्यो हवाई भाडा

७ फागुन, काठमाडौं । वायुसेवा संचालकहरुले हवाई भाडा वृद्धि गरेका छन् । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँको दरले हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको थियो । वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलका अनुसार हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन शुल्कमा समेत परिमार्जन गर्ने नीति अनुसार नयाँ मूल्य तोकिएको हो । […]

हवाई भाडा बढ्यो

नेपाल आयल निगमले हवाई इन्धनलगायतको मूल्यमा बुधबार रातिदेखि ५ रुपैयाँ वृद्धि गरेपछि आन्तरिक वायुसेवा कम्पनीहरूले पनि हवाई भाडामा इन्धन शुल्क बढाउने निर्णय गरेका छन् ।