कोरोनाको असर पुरुषको प्रजनन क्षमतामा पर्छ । अर्थात्, जुन पुरुषलाई कोरोना भएको छ, उनीहरु पिता बन्ने सम्भावना कम हुने गर्छ । यसको दाबी आइआइटी मुम्बईको एक अनुसन्धानमा गरिएको हो । अनुसन्धानका अनुसार कोरोनाभाइरसले संक्रमित पुरुषको प्रजनन क्षमतामा असर पारिरहेको छ । अर्थात्, कोरोनाभाइरसको हल्का लक्षणले पनि पुरुषको स्पर्म काउन्ट (शुक्रकिटको संख्या) कम गरिरहेको छ ।यसको कारण के हो ?यो अनुसन्धानमा जसलोक अस्पताल मुम्बईका टिमले पनि भाग लिएका छन् । जसलोक अस्पतालकी डाक्टर फिरोजा पारिख भन्छिन्, ‘कोभ