महिला दिवसमा माइतीघरमा नारा : मलाई विभेद स्वीकार छैन

काठमाडौं : अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज राजधानीमा र्‍याली निकालिएको छ। संयुक्त महिला संघ संघर्ष समितिले माइतीघरमा आयोजना गरेको कार्यक्रममा गीत, नृत्य, कविता र नाटकसमेत प्रदर्शन गरिएको थियो। माइतीघरबाट सुरु भएको र्‍याली बानेश्वरसम्म पुगेको थियो। त्यसक्रममा र्‍यालीमा सहभागी भएकाहरुले महिला अधिकारको मुद्दाका विषयमा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए।

सम्बन्धित सामग्री

विभेद र कलंकबिरुद्ध नारा अंगाल्दै बायोइथिक्स दिवस मनाइयो

विभेद र कलंकबिरुद्ध नारा अंगाल्दै विगत २ महिनादेखि विविध प्रतियोगितात्मक कार्यक्रम गरी गर्दै आएको यस वर्षको बायोइथिक्स दिवस शुक्रबार सकिएको छ।

विभेद र कलंकबिरुद्ध नारा अंगाल्दै बायोइथिक्स दिवस मनाइयो

विभेद र कलंकबिरुद्ध नारा अंगाल्दै विगत २ महिनादेखि विविध प्रतियोगितात्मक कार्यक्रम गरी गर्दै आएको यस वर्षको बायोइथिक्स दिवस शुक्रबार सकिएको छ।

महिलामाथि हुने सम्पूर्ण विभेद निर्मूल पार्न आठ मार्चलाई सेलेब्रेट गरेर पुग्दैन

विश्वभरिका महिलाहरूले मार्च आठलाई धुमधामले मनाउँछन्। महिलाका हकहितका लागि शक्तिशाली नारा र चर्को आवाज उठाउँछन्। ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसका दिन पनि यस्तै भयो। तर ललितपुर पाटनढोकास्थित याला माया केन्द्रमा आठ मार्चको अपरान्ह अन्तर्राष्ट्रिय नारी दिवसलाई उत्सवको रूपमा मनाउने कि नमाउने भन्ने बारे गम्भीर विचारविमर्श चल्यो। ‘बिल्डिङ ब्रिज फर वुमनस् इम्पावरमेन्ट एण्ड डाइभरसिटी’ नामक कार्यक्रममा […]

मेराे हरेक कदममा प्रश्न गर्ने काे हाे तिमी ? (तस्वीरहरू)

र्‍यालीमा सहभागीहरूले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारा लेखिएका प्लेकार्ड बाेकेका थिए ।

सुर्खेतका मतदाता भन्छन् : विकास र रोजगारीको ग्यारेन्टी गर्नेलाई मत दिन्छौं

आसन्न मङ्सिर ४ गते सङ्घ तथा प्रदेशको निर्वाचनमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले घोषणापत्र र प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उम्मेदवारका पनि स्थानीय क्षेत्र र सन्दर्भमा पनि बेग्लै नारा र प्रतिवद्धता सार्वजनिक भएका छन् । कर्णालीको पछौटेपन, विभिन्न विभेद, गरिबी, बेरोजगारी, अभावलाई मुख्य एजेण्डा बनाएर सिमान्तकृत समुदायको उत्थान गर्ने प्रतिबद्धता पनि उम्मेदवार र दलहरुले गरेका छन् । विगतको अनुभवमा नागरिक दलहरुका ती प्रतिबद्धता देखेर उत्साहित भए । त्यहीँ अनुसार नागरिकले भोट हाले र जिता

समृद्धिका लागि कृषि उत्पादन

भूमण्डलीकरणसँगै उपभोगमुखी वातावरणमा जानी नजानी प्रवेश गरेको नेपाली परिवेशमा समृद्धिका लागि उत्पादन अनिवार्य शर्त हो। नेपाल सरकारले आफ्नो मूल नारा ‘समृद्ध नेपाल: सुखी नेपाली’ भन्ने तय गरेपछि समृद्धिप्रतिको नेपाली चासो बढेको छ। सदियौंदेखि चरम गरीबी, विभेद, सामाजिक असमानता, वञ्चितीकरणको पीडा भोगेको नेपाली समाजमा समृद्धिको नाराले उत्साहका तरंग फैलिएको देखिन्छ। पन्ध्रौं योजनाले समृद्धिका सूचकहरू तयार गर्दै […]

जसपाका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन

पर्सा । जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरूले अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेका छन्। मन्त्रीपरिषद् विस्तारका क्रममा पर्सालाई विभेद गरेको भन्दै उनीहरुले हिजो (शुक्रबार) साँझ यादवको पुत्ला दहन गरेका हुन्। प्रदर्शनकारीले अध्यक्ष यादव मुर्दावाद जस्ता चर्को नारा लगाएका थिए। शुक्रबार विस्तारित मन्त्रीमण्डलमा मधेश आन्दोलनको उर्वर भूमि पर्साबाट कसैलाई नसमेटी आफ्ना आसेपासे र आन्दोलनमा योगदान […]

विप्लव समूह निकट विद्यार्थी संगठनको माइतीघरमा प्रदर्शन

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जातिय विभेद तथा छुवाछुत विरुद्ध विरोध प्रदर्शन गरेको छ । आइतबार राजधानीको माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा विद्यार्थी नेताहरुले जातिय विभेद र छुवाछुतको विरोध गरेका छन् ।‘जातिय विभेद गर्ने जो कोहीलाई सामाजिक बहिष्कार गरौं’, ‘आधुनिक समाजमा जातिय विभेद गर्नु मानवता विरोधी अपराध हो’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

खोकनामा मनाइयो नेवा: एकता दिवस, उठ्यो भूमि, सम्पदा र भाषा संरक्षणको माग

काठमाडौं : आज देशभर नेवा: एकता दिवास मनाइएको छ। राज्यद्वारा नेवा: भूमि, सम्पदा र भाषामाथि विभेद गरिएको भन्दै एकीकृत आन्दोलनको रुपमा नेवा: एकता दिवस मनाउन गरिएको हो। यसपटक ११ औं नेवा एकता दिवस ललितपुरको खोकनामा सम्पन्न भयो। खोकनादेखि खुदोलसम्म विभिन्न नारा लगाएर र्‍याली कोणसभामा परिणत भएको थियो।  कार्यक्रममा नेवा: अभियन्ताहरुले नेवा:…